दुइ तिहाइ काे सरकार भएपनि जनतासँग लड्न नसक्ने रेखा थापाकाे दावी

दुइ तिहाइ काे सरकार भएपनि जनतासँग लड्न नसक्ने  रेखा थापाकाे दावी
काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री तथा सामाजीक अभियान्ता रेखा थापा जनताको माझमा आवाज उठाउदै आन्दोलनमा सहभागी हुन सडकमा पुगेकी छिन् । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा एकपछि अर्काे काण्ड मच्चिएको भन्दै उनी शनीबार सरकारविरोधी आन्दोलनमा सहभागी हुन सडकमा पुगेकी हुन् । सरकार एकपछि अर्काे गर्दै आलोचित मात्र नभई जनताबाट बोल्ने अधिकार खोस्न थालेपछि आफु सडकमा आएको अभिनेत्री थापाले सार्वज...

२१ बैशाख मेरो आमाको सिन्दुर पुछिएको यो दिन-शगुना शाह

२१ बैशाख मेरो आमाको सिन्दुर पुछिएको यो दिन-शगुना शाह
२१ बैशाख शाहका लागि निकै दुखदायी दिन हो । आमाको सिन्दुर पछिएको दिन हो भने शगुना शाह टुहुरो भएको दिन हो । २१ बैशाखकै दिन आज आमाको मुख हेर्ने दिन परेको छ । शगुनाका लागि आमाभन्दा बाबुलाई बढि सम्झने दिन परेको छ । काठमाडौं । ‘मातातीर्थ औंसी’ बर्षमा एक दिन आउने यो दिन कसैका लागि खुसी ल्याउँछ भने कसैका लागि दु्ख । जन्म दिने र सवैभन्दा बढि माया गर्ने आमाको न्यानो काखमा पुग्नेहरु यो दिन रमाउँछन् । आ...

हो आमा, म पानीपुरी बेच्ने युवकलाई मन पराउँछु

हो आमा, म पानीपुरी बेच्ने युवकलाई मन पराउँछु
रूपा भण्डारी, पूजनीय ममतामयी आमा नमस्कार! आश्चार्य लाग्ला हजुरलाई दैनिक फोन कल र भिडियो कलमा के कुरा बाँकि रह्यो र! यो प्रविधिको जमानामा पनि घण्टौं लगाएर लेख्न र महिनौपछि हात पर्ने चिठ्ठी लेखी छोरीले भनेर। फोनमा गरि साध्य नहुने यौटा लामो कथा र हजुरसँग प्रत्यक्ष राख्न बोल्न नसक्ने एउटा बिन्ती, अनुरोध या माग, पत्र मार्फत हजुरसामु पेश गर्ने साहस जाग्यो। यो कोलाहल अनि व्यस्त शहरको बीच...

चाडै र सजिलै करोडपति हुन सकिने यी ७ काम

चाडै र सजिलै करोडपति हुन सकिने यी ७ काम
सुखसयलको जिन्दगी जिउनका लागि मानिसलाई जीवनभर परिश्रम गर्नुपर्छ । तर, केहीको जागिर यस्तो हुन्छ, कयौं वर्ष काम गरेपनि उनीहरुसँग सेभिङका लागि केही बच्दैन् । संसारमा केही यस्ता काम र जागिर पनि छन्, जो गर्ने मानिसहरु चाडै र सजिलै करोडपति बन्न सक्छन् । १. ब्लगिङ घरमा आरामपूर्वक बसेर ब्लगिङबाट करोडौ रुपैयाँ कमाउन सकिन्छ । यसका लागि तपाईंको सिर्जनशील लेखनको आवश्यकता पर्छ । प्रख्यात बेबसाइट विजन...

कालो र सेतो छुट्याउने बेला आएको छ – शैलेश विष्ट

कालो र सेतो छुट्याउने बेला आएको छ – शैलेश विष्ट
उद्योग वाणिज्य संघ इटहरीको चुनाव आउन अझै करिव २ महिना जति बाँकी छ । चुनाव आउन यतिका समय बाँकी रहेपनि इटहरीमा बैशाखे गर्मी सँग–सँगै उद्योग वाणिज्य संघको चुनावी गर्मी पनि सुरु भएको छ । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आ–आफ्ना लबीका उम्मेदवारहरुको चर्चा–परिचर्चा हुन थालेको छ । उम्मेदवारका आकांक्षीहरुले भित्रभित्रै जोड–घटाउ र लविङ सुरु गरेका छन् ।  उद्योग वाणिज्य संघ इटहरीको चुनावकै सन्दर्भम...

आमाः अर्थ र महत्व

आमाः अर्थ र महत्व
हामी सबैका सामु एउटा सजीव उमङ्ग वा संवेग रहन्छ। सायद त्यो संवेग नै आमा हो।अनि हामी सबैका सामु अमिट खुसीको रेखा तरङ्गिन्छ। सायद त्यो खुसीको बहार नै आमा हो। आमा एउटा नवजात शिशुको जन्मदाता मात्रै हैनन्। आमा भनेको त एउटा बच्चाको अनुभूति, व्यवहार र बच्चाका लागि गरिने कैयौँ सम्झौताहरुको सम्मिश्रण हो।आमा भनेको एउटा असल सन्तानका लागि “अन्कन्डिसनल लभ” पनि हो। त्यसैले हुनसक्छ अङ्ग्रजी लेखक बार्बरा किङ्सल्वर...

१ नं. प्रदेशको राजधानी र प्रदेशको सन्तुलित विकास

१ नं. प्रदेशको राजधानी र प्रदेशको सन्तुलित विकास
सङ्घीय संरचनाअनुसार नेपालमा सातवटा प्रदेश बनिसकेका छन् । यी प्रदेशको सम्भावित राजधानी कहाँ राख्ने भन्ने विषय अहिले सर्वत्र चर्चाको विषय भएको छ । कुनै प्रदेश यस्ता छन् जहाँ एउटा शहरभन्दा अरुको विकल्पै छैन भने कुनै प्रदेश यस्ता छन् जहाँ विकल्पै विकल्पहरु छन् । यस्तै धेरै विकल्प भएको प्रदेशमध्ये १ नं. प्रदेश पनि हो । यस प्रदेशमा विशेष गरी विराटनगर, धनकुटा, इटहरी र धरानले अहिलेसम्म आ–आफ्नो पक्षमा व...

फोहोरमैला व्यवस्थापन, सरकार र जनसहभागिता

फोहोरमैला व्यवस्थापन, सरकार र जनसहभागिता
-एकराज भट्टराई मन्त्री लालबाबु पण्डितले जनसंख्या तथा वातावरण मन्त्री हुने बित्तिकै काठमाडौं र अन्य शहरहरुमा मास्क नलगाई हिंड्न सक्ने बनाउँछु भनेर अठोट गर्नुभयो । त्यस्तै प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले केही कार्यालयहरुको शौचालय निरीक्षण गर्नुभयो । उहाँहरुको तत्परताले सकारात्मक सन्देश दिएका छन् । देशभरी नै सरकारका विभिन्न तहमा रहेका जनप्रतिनिधिहरुले समृद्धी र विकासका निम्ति प्...

के अझै नेपालमा भुकम्पको खत्रा छ ? भुकम्प के हो ? यो कसरी आउँछ ?

के अझै नेपालमा भुकम्पको खत्रा छ ? भुकम्प के हो ? यो कसरी आउँछ ?
भूकम्प के हो ? भूकम्प पृथ्वीमा लगातार भइरहने नियमित प्रक्रिया वा दैवी विपत्ति हो । पृथ्वीमा सातवटा मुख्य प्लेट हुन्छ । सातैवटा प्लेट सँगै हिंडिरहेका हुन्छन् । जब तिनीहरु एक आपसमा ठोक्किन्छन् तब भूकम्प जान्छ । यो तीनथरिको हुन्छ । पृथ्वीको सतहभन्दा ३० किमी माथिको दूरीबाट आउनेलाई स्यालो, ३० देखि ७० किमीसम्मकोलाई मिडियम र ३० देखि ३ सय किमीसम्मकोलाई डिप भनिन्छ । बढी क्षति गर्ने ३० किमीसम्मकोले हो । ...

कलिलो मस्तिष्कमा असफलताको ‘ट्याग’ !

कलिलो मस्तिष्कमा असफलताको ‘ट्याग’ !
नयाँ शैक्षिक सत्र सँगै अभिभावकलाई मात्रै हैन साना साना नानीहरुलाई समेत ठूलो तनावले घेर्छ । अभिभावकलाई आफ्ना सन्तानको विद्यालय शिक्षा शुरु गर्ने विद्यालय छनौटको तनाव हुन्छ भने, ती साना नानीहरु आमावावु वा अभिभावकको हात समातेर विद्यालय चहारी रहेको दृष्य देखिन्छ ! राजधानीको नाम चलेको एक विद्यालयमा कक्षा एकमा भर्ना हुन प्रवेश परीक्षाको लागि हजारौ बालबालिकाको भिड जम्मा भएको घटना ताजै छ । उक्त समयमा ब...