सांसदमा स्वास्थ्यमन्त्री यादवको चर्को आलोचना

सांसदमा स्वास्थ्यमन्त्री यादवको चर्को आलोचना
काठमाडौं । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको सांसदमा चर्को आलोचना भएको छ । डेंगुले जनता प्रभावित भएको तर सम्बन्धित मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव भने विदेश भ्रमणमै व्यस्त भएको भन्दै संघीय संसदमा उनको आलोचना भएको हो । सांसदहरूका जवाफ दिने तयारीका साथ संसद प्रवेश गरेका उनलाई डेंगु नियन्त्रणको तयारी र विदेश घुमेको विष...

यस्तो छ नेपालमा रेलको वास्तविकता

यस्तो छ नेपालमा रेलको वास्तविकता
नेपालमा रेलमार्ग निर्माण गर्ने योजना आर्थिक वर्ष २०६६/६७ बाटै सुरु भएको हो। रेल यातायातको विकास गर्ने सरकारी योजना कार्यान्वयन गराउन सरकारले २०६८ असार १ गते रेल विभाग स्थापना गर्‍यो। विभाग गठन भएको आठ वर्ष भइसकेको छ। यसबीचमा रेलका आधा दर्जनभन्दा बढी ठूला योजना अगाडि सारिएका छन्। तर यतिखेर चर्चामा छ– जयनगर–जनकपुर ३५ किलोमिटर रेल। जयनगर–जनकपुर रेल मंसिरभित्रमा सञ्चालन गर्ने गरी तयारी गरिरह...

नेकपाको उपाध्यक्षमा बामदेव गौतम

नेकपाको उपाध्यक्षमा बामदेव गौतम
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षमा बामदेव गौतम चयन भएका छन् । नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरेको नेकपा स्रोतले बताएको छ । पछिल्लो समय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेको भनिएका नेता गौतमलाई उपाध्यक्ष बनाउन ओलीलेनै प्रस्ताव गरेको नेकपा स्रोलते जनाएको...

पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने

पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने
रामेछाप , नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिए । वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको ...

योगेश भट्टराई बने पर्यटन मन्त्री

योगेश भट्टराई बने पर्यटन मन्त्री
काठमाडौं, नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए । प्...

नेकपा बेलाबारीमा पर्शुराम सुवेदी र रविन थापाको नेतृत्व

नेकपा बेलाबारीमा पर्शुराम सुवेदी र रविन थापाको नेतृत्व
बेलाबारी, नेकपाले मोरङका १६ वटा स्थानिय तहको अध्यक्ष र सचिवको टिङ्गो लगाएको छ । नेकपाले आज जिल्ला कमिटिको बैठक बसी उक्त निर्णय गरेको हो । त्यस्तै नेकपा बेलाबारीमा अध्यक्ष पुर्व मावोवादी तर्फबाट पर्शुराम सुवेदी चयन हुनुभएको छ भने सचिवमा पुर्व एमाले तर्फबाट रविन थापा चयन हुनुभएको छ । त्यस्तै मोरङमा पुर्व एमालेको भागमा एक महानगर सहित १० जना अध्यक्ष र पुर्व माओवादिको भागमा एक महानगर सहित ७ वटा अ...

नेकपा सुन्दरहरैचामा केदार प्रसाद गुरागाई र दुष्यन्त भट्टराई

नेकपा सुन्दरहरैचामा केदार प्रसाद गुरागाई र दुष्यन्त भट्टराई
सुन्दरहरैचा, नेकपाले मोरङका १६ वटा स्थानिय तहको अध्यक्ष र सचिवको टिङ्गो लगाएको छ । नेकपाले आज जिल्ला कमिटिको बैठक बसी उक्त निर्णय गरेको हो । त्यस्तै नेकपा सुन्दरहरैचा मा अध्यक्ष पुर्व एमालेको तर्फबाट केदार प्रसाद गुरागाई चयन हुनुभएको छ भने सचिवमा पुर्व माओवादिको तर्फबाट दुष्यन्त भट्टराई चयन हुनुभएको छ । त्यस्तै मोरङमा पुर्व एमालेको भागमा एक महानगर सहित १० जना अध्यक्ष र पुर्व माओवादिको भागमा ...

उपमेयरले दोहोरो सुविधा लिएको मेयर फागोको आरोप

उपमेयरले दोहोरो सुविधा लिएको मेयर फागोको आरोप
उर्लाबारी, पछिल्लो समय मोरङको उर्लाबारीमा मेयर र उपमेयर बिचको विवाद झन झन बढ्दै गएको छ । मेयर र उपमेयर बिचमा मदभेद हुदा नगरसभा पनि अवरुद्ध हुदै आएको थियो । आफ्नो पाटि निकटका पत्रकार बोलाएर उपमेयर लक्ष्मीदेवि भण्डारीले मेयर खड्ग फागोले आफुखुसी एकलैटी निर्णय गरेको र अल्पमतले नगरसभा सम्पन्न गरेको भन्दै अन्तवार्ता दिएकी थिन । नगरमा मेयरको यस्तै व्यवहार हुने हो भने नगर विकास नहुने लगाएतका आरोप लागएकी थ...

सरकारले देशलाई युद्दमा धकेल्ने काम गर्दैछ: विप्लव

सरकारले देशलाई युद्दमा धकेल्ने काम गर्दैछ: विप्लव
काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पक्राउ गरिएका आफ्ना नेता कार्यकर्तालाई रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने बताएका छन्। मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै विप्लवले यस्तो प्रतिकारबाट निस्किने प्रतिफलको भागिदार स्वयम् सरकार नै हुने चेतावनी समेत दिएका छन् । शनिबार राति गिरफ्तारीमा परेका माइला लामा र जेलमा रहेका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘स...

मन्त्री पण्डितलाई कालो झन्डा, कार्यक्रम स्थलबाट लखेटियो

मन्त्री पण्डितलाई कालो झन्डा, कार्यक्रम स्थलबाट लखेटियो
काठमाडौँ , सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित शुक्रवार कार्यक्रमस्थलबाट ‘लखेटिएका’ छन् । आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलबाट चर्को नाराबाजी लगाउँदै मन्त्री पण्डितलाई लखेटेका हुन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औँ सञ्चालक परिषद्को बैठकमा मन्त्री पण्डितलाई निमन्त्रण भएको थियो । ललितपुरको जावलाखेलमा आयोजित सो बैठकको अध्यक्षता गर्न...