सचिवालय हेरफेर गर्नु असफलताको संकेत

सचिवालय हेरफेर गर्नु असफलताको संकेत
काठमाडौ , सरकार संचालनको २० महिना हुँदा पनि जनताका अपेक्षाअनुसार काम हुन नसकिरहेका बेला गत साता बालुवाटारबाट खबर बाहिरियो, ‘सरकारलाई गतिशील बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको सिंगो टिमलाई राजीनामा गराउँदैछन् । केही दिनभित्रै मन्त्रिपरिषद्समेत ब्यापक हेरफेर गर्दैछन् ।’ पहिलोपटक प्रधानमन्त्री हुँदा ९ महिनामै वाहवाही कमाएका ओलीको दोस्रो प्रधानमन्त्रीत्वकाल निराशजनक बन्दै थियो । यस्तोमा...

मन्त्रिमण्डल पुनर्गठन अझै जुटेन सहमति

मन्त्रिमण्डल पुनर्गठन अझै जुटेन सहमति
काठमाडौ , प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ। मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न नसकेपछि मंगलबार दुई शीर्ष नेताबीच पुनः छलफल हुने जनाएको छ। सोमबार नै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी ...

इटहरी उपमहानगरपालिकाले सडक विभागलाई पत्र काट्यो

इटहरी उपमहानगरपालिकाले सडक विभागलाई पत्र काट्यो
इटहरी, निर्माणाधिन ६ लेन सडक विस्तारमा मनपरी मापदण्ड रहेको भन्दै युवाहरुले आवाज उठाएपछि इटहरी उपमहानगरपालिकाले सडक विभागसँग सम्पूर्ण कागजात माग गरेको छ । आईतबार मदन चुडालको नेतृत्वमा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई ज्ञापन पत्र बुझाउँदै तरहरा र इटहरीमा बराबर सडक हुनुपर्ने माग गरेका थिए । सोमबार उपमहानगरपालिकाले सडक विभागलाई एक पत्र काटेर डिपिआर र ठेक्का सम्झ...

थापा मृत्यु प्रकरणमा मेरो संलग्नता छैन: नवीन पौडेल

थापा मृत्यु प्रकरणमा मेरो संलग्नता छैन: नवीन पौडेल
कानेपोखरी, करिब पाच महिना अघि भएको कानेपोखरी ४ मा मोहन सिंह थापाको मृत्युमा आफ्नो संलग्नता नरेको दाबी नवीन पौडेलले गरेका छन । आइतबार एकाएक विभिन्न सञ्चार माध्यममा युवा संघ मोरङका अध्यक्ष माथी हत्या आरोप भन्ने समाचार बाहिर आए पछि उनले आज पत्रकार सम्मेलन मार्फत उक्त मृत्यु प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका हुन । पाच महिना अघि मृत्यु भएको थापाको प्रहरीले समेत पोर्ष्टमार्टम रिपोर्ट बाट कर्तव...

मन्त्रिमण्डल पूनर्गठन आज नहुने

मन्त्रिमण्डल पूनर्गठन आज नहुने
आज हुने भनिएको मन्त्रिमण्डल पूनर्गठन नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यसबारेमा पार्टीका शीर्ष नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् । हिजो बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पूनर्गठन गर्ने निर्णय भएको थियो । प्रधानमन्त्री ओलीले पछिल्लो समय आफू नयाँ ढंगले अघि बढ्न चाहेको बताउँदै सोहीअनुसार आफ्नो सचिवालय टिमको सेट नै परिवर्तन गरेका छन् । आफ्नो सचिवालय टिममा उनले पूराना सदस्यमा राजनीतिक स...

इटहरीमा एक महिलाको शव फेला

इटहरीमा एक महिलाको शव फेला
इटहरी, इटहरीमा एक महिलाको शव व्यबारिसे अवस्थामा फेला परेको छ । इटहरी ४ को बुढिखोलाको किनारमा आज दिउसो सडिएको अवस्थामा शव फेला परेको हो । प्रहरीका अनुसार अन्दाजी २५/३० वर्षकी महिलाको खोलाको छेउमा कास घारिमा रहेको उक्त शवको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । स्थानियले शव देखेपछी इलाका प्रहरी कार्यलय इटहरीलाइ खबर गरेका थिए । खबर लगत्तै प्रहरी घटना स्थलमा पुगी अनुसन्धान सुरु गरेको छ ।

रोटरी क्लव द्धारा सदालाई ह्वीलचेयर वितरण

रोटरी क्लव द्धारा  सदालाई ह्वीलचेयर वितरण
इटहरी । शारिरीक रुपमा असक्त सुनसरीको कोशी गाउँपालिकाको वडा नम्बर १का नरेस सदालाई रोटरी क्लव अफ इटहरीले ह्वीलचेयर उपलव्ध गराएको छ । नरेशका विषयमा अपागं चेलीबेटी समाजले जानकारी गराएपछि रोटरी क्लव अफ इटहरीले उनलाई सहयोगी सामाग्री ह्वीलचेयर उपलव्ध गराएको हो । रोटरी क्लव डिष्टी«क ३५३२को सहयोगमा सदालाई ह्वीलचेयर वितरण गरिएको रोटरी क्लव अफ इटहरीकी अध्यक्ष अनिता अधिकारीले जानकारी दिइन । ह्वीलचेयर वि...

सुजुकी कम्पनिको एसयुभि एस प्रेसो गाडी अब इटहरीको आधिकारिक विक्रेता एप्सुलुट अटो बाट बिक्रि बितरण हुने

सुजुकी कम्पनिको एसयुभि एस प्रेसो गाडी अब  इटहरीको आधिकारिक विक्रेता एप्सुलुट अटो बाट बिक्रि बितरण हुने
इटहरी । सुजुकी कम्पनिको नँया मिनि एसयुभि एस प्रेसो गाडी अब सुनसरीको इटहरीको आधिकारिक विक्रेता एप्सुलुट अटो बाट पनि बिक्रि बितरण हुने भएको छ । पछिल्लो समय बढदो सहरीकरणका कारण गाडिको बिक्रि निकै बृद्धि हुदै गएको छ । सुजुकीले ल्याएको नया एस प्रेसोमा करिब १० वटा भन्दा बढि सुरक्षाको फिचरहरु रहेको जनाईएको छ । ‘बीएस ६ कम्प्लाइन्ट’ १.० लिटरको ‘के टेन’ इन्जिनजडित ‘एस–प्रेसो’ले २१.७ केएमपीएल सम्म माइलेज द...

ब्रेथो मिटरबाट ट्राफिक प्रहरीको फोक्सो परिक्षण

ब्रेथो मिटरबाट ट्राफिक प्रहरीको फोक्सो परिक्षण
इटहरी , सधै सडकको धुवाधुलो झेल्दै ट्राफिक व्यवस्थापन गर्न खटिने प्रहरीको लागि इटहरीमा एकदिने निशुल्क फोक्सो परिक्षण गरिएको छ । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले सिप्ला लिमिटेडको सहकार्यमा प्रदेश १ मा खटिने ट्राफिक प्रहरीहरुको लागि निशुल्क फोक्सो परिक्षण गरेको हो ।धुवाधुलोको कारण प्रहरीमा देखिने फोक्सोका लक्षणहरु चेकजाँच गर्नुको साथै उपचारको समेत व्यवस्था मिलाएको थियो । १ नं. प्रदेश ट्रा...

सुन्दरहरैचामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैचामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा ०८ स्थित सलकपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार राती करिब १०:४५ मा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा ३७ प ८७५९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक झापाको कन्काई ३ का ४४ वर्षिय पेशल केसि घाइते भएका थिए । घाईते भएका मोटरसाईकल चालक के.सी. लाई उपचारको लागी धरान लैजाने क्...