इटहरीका विद्यालयहरुमा इटहरी चिनाउने पुस्तक पढाई हुने

इटहरीका विद्यालयहरुमा इटहरी चिनाउने पुस्तक पढाई हुने
इटहरी/ इटहरी उपमहानगरले कक्षा १ देखि ८ सम्म छुट्टै स्थानीय पाठयक्रम वनाएर इटहरी चिनाउने पाठयपुस्तक तयार गर्ने भएको छ । इटहरी उपमहानगर शिक्षा महाशाखाको वैठकले पाठयक्रम तथा पाठयपुस्तक निर्माणका लागि समन्वय समिति गठन गरि काम थाल्ने निर्णय गरेको छ । शिक्षा महाशाखा प्रमुख भुपेन्द्र कोइरालाका अनुसार आगामी शैक्षिक शत्र देखि इटहरीका विद्यालयहरुको कक्षा १ देखि ८ सम्मको एउटा पुस्तक स्थानीयमा विषयवस्तुमा आधा...

फोटो हेर्दै मनै लोभ्याउने घुम्नै पर्ने दश उत्कृष्ट नेपालका गन्तव्य ( फोटो फिचर)

फोटो हेर्दै मनै लोभ्याउने घुम्नै पर्ने दश उत्कृष्ट नेपालका गन्तव्य ( फोटो फिचर)
सन् २०१७ मा घुम्नुपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल पनि परेको छ । लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षसँगै आउँदो वर्ष घुम्न विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सार्वजनिक गरेको सूचीमा दक्षिण एसियाबाट नेपालमात्र परेको छ । नेपालमा पछिल्लो समय बाह्य मात्र होइन, आन्तरिक पर्यटन समेत फस्टाएको छ । विभिन्न पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकहरूको उपस्थिती निकै बाक्...

इटहरी एफएमको विज्ञापनदाता लाई थाईल्याण्ड टुर अफर

इटहरी एफएमको विज्ञापनदाता लाई थाईल्याण्ड टुर अफर
इटहरी  । यस बर्षकोपर्वमा उल्लासमय बनाउन इटहरी एफएमले थाइल्याण्ड टुर अफर ल्याएको जनाएको छ ।एक विज्ञप्ती जारी गदै एफएमले दशैँ, तिहार, छठ लगायतका महान चाडपर्वलाई मध्यनजर गदै एफएमलाई शुभकामना विज्ञापन दिने ग्राहकहरु मध्ये एक जनालाई थाइल्याण्ड टुर लाने बताएको हो । कार्तिक महिनामा थाइल्याण्ड टुर जाने विज्ञापन दाताको छनौट गरी सप्तमीको दिन लक्की ड्र मार्फत दिईने इटहरी एफएमका अध्यक्ष तथा प्रबन्ध निर्देशक ...

हिमालमाथि सुनजस्तो बादल (फोटैफोटो)

हिमालमाथि सुनजस्तो बादल (फोटैफोटो)
अकस्मात बसको झ्यालबाट सूर्यास्तको द्रिष्य देखियो । सेता हिमालमाथि बादल तर ति सुनजस्तै पहेंलो देखिएका । सूर्यको रातो प्रकाशले बादललाई सुनको रंगमा बदलिदिएको थियो । देखिएका हिमाल फ्रान्सका हुन् । यो देख्नासाथ मोबाइल झिकेर केहि तस्विर खिचिहालें,हतार हतारमा । मैले यि तस्विर जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलबाट खिचेको हुँ । यहाँ देखिएको लामो घोचो जस्तो द्रिष्य विमानको पछिल्लो भाग हो । अर्को पार्किङ गरेर ...

सामाजिक अन्तरघुलनमा ईंटा थप्दै इनरुवाका मेयर राजन मेहता

सामाजिक अन्तरघुलनमा ईंटा थप्दै इनरुवाका मेयर राजन मेहता
कृष्ण भट्टराई जुनेली/ इनरुवा सडक नाटकमा सुन्दर केटीको भुमिका ! जो कोही लोभिने सुडौल र सपाट शरीर । मेरिनाले निकैबेर नियालिन् र अचम्भित भईन् । पछि तिनै केटीको भूमिका खेल्नेसंग प्रेम विवाह गर्न पुगिन् । नाटकमा युवतीको भूमिकामा भएपनि युवतीको सृंगारभित्रको मान्छे वास्तवमा युवक थिए । तिनै अग्ला आकर्षक युवाको अभिनयबाट प्रभावित भएर नाटक प्रदर्शन गर्ने संस्थामा काम गर्न पुगेकी इनरुवा ३ की मेरिना श्रेष्...

सनराइज बैक इटहरी शाखाको मेह्नदी उत्सब सम्पन्न

सनराइज बैक इटहरी शाखाको मेह्नदी उत्सब सम्पन्न
इटहरी  । सनराइज बैक इटहरी शाखाले साउने संक्रातीको अवसरमा मेह्नदी उत्सब मनाएको छ । इटहरी उप महानगरपालकिाके उप प्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न  नेपाली हिन्दु नारीहरुले विशेष गरेर यो साउन महिनालाई हर्ष उल्लास अनि भक्तिको महिनाका रुपमा मनाउने प्राचीनकालदेखिको परम्परा अझै बढ्दै गएको बताउदै उपमेर गौतमले सबै धर्म,संस्कुती र परम्पराको संरक्षण र पवद्र्धनमा जोड दिनुपर्ने बताउनु भयो । कार्यक्...