प्रथम अन्तर सहकारी फुटसल प्रतियोगितामा हिमाली बिजेता

प्रथम अन्तर सहकारी फुटसल प्रतियोगितामा हिमाली  बिजेता
इटहरी । जिल्ला सहकारी संघ सुनसरी इटहरी उप महानगर समन्वय समिति तथा एस डि फुटसलको आयोजनामा भएको प्रथम अन्तर सहकारी फुटसल प्रतियोगितामा हिमाली बचत तथा ऋण सहकारी सस्था बिजेता भएको छ । दुई दिन सम्म सञ्चालन भएको खेलमा २ वटा सहकारीले भाग लिएका थिए । इटहरी १० मा रहेको एस डि फुट्सलमा भएको खेलमा अम्बे बचत तथा ऋण सहकारी सस्था दोस्रो भएको हो । हिमाली र अम्बे बिच भएको फाइनल खेलमा सातको विरुद्ध दुई गोल गर्दै ह...

अन्तर सहकारी फुटसल प्रतियोगिता सुरु

अन्तर सहकारी फुटसल प्रतियोगिता सुरु
इटहरी । नगरक्षेत्रमा रहेका सहकारीहरुबिच आपसी सम्वन्ध सुमधुर बनाउन मद्धत पुर्याउने उद्धेश्यले सुनसरीको इटहरीमा अन्तर सहकारी फुटसल प्रतियोगिता सुरु भएको छ । सहकारी समन्वय समिति इटहरी उपमहानगरपालिका र एसडी फुटसलको आयोजनामा इटहरी नगर स्तरीय अन्तर सहकारी फुटसल प्रतियोगिता शुरु भएको हो । फुटसल प्रतियोगिताका संयोजक भोलाकाजी बस्नेतको अध्यक्षता तथा राष्ट्यि सहकारी महासंघका सदस्य शिव डाँगीको प्रमुख आतिथ्य...

फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल फाइनल नजिक

फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल फाइनल नजिक
भारतको कल्याणीमा जारी यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपाली युवा टोलीले बंगलादेशविरुद्ध जित निकालेको छ । कल्याणी रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । नेपाललाई फाइनमा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाब थियो । प्रतियोगितामा शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । नेपालले अब भुटबनसँग एक खेल खेल्न बाँकी छ । पाँच टोली सहभागी च्याम्पियनसिपमा नेपाल दोस्र...

कलकतामा आगामी मंगलवारबाट सुरु हुने साफ अण्डर १५ फुटवल प्रतियोगितामा भाग लिन जाने खेलाडिहरुलाई विदाइ

कलकतामा आगामी मंगलवारबाट सुरु हुने साफ अण्डर १५ फुटवल प्रतियोगितामा भाग लिन जाने खेलाडिहरुलाई  विदाइ
इटहरी । भारतको कलकतामा  भदौ ४ गते  बाट सुरु हुने साफ अण्डर १५ फुटवल प्रतियोगितामा भाग लिन जाने नेपाली टिमका खेलाडिहरुलाई इटहरीमा एक कार्यक्रमको आयोजना गरि शुभकामना सहित विदाइ गरियो । अखिल नेपाल फुटवल संघ र सुनसरी जिल्ला फुटवल संघले संयुक्त रुपमा खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको हो । चौथो सस्करणको साफ अण्डर १५ च्याम्पियन प्रतियोगितामा सहभगागित जनाउन जाने खेलाडिहरुलाई सुनसरीको इटहरीमा एन्फ...

प्रथम अन्तर बैंक फुटसल प्रतियोगिता आज देखी इटहरीमा शुरु

प्रथम अन्तर बैंक फुटसल प्रतियोगिता आज देखी इटहरीमा शुरु
इटहरी, प्रथम अन्तर बैंक फुटसल प्रतियोगिता आज देखी इटहरीमा शुरु भएको छ । एस. डी।फुटसल र इटहरी जेसिसको सयुक्त आयोजनामा शुरु भएको यस प्रतियोगितामा जम्मा २१ टिमको सहभागिता रहने एस. डी फुटसलका संचालक सेनेट रिजालले बताए । इटहरीलाई खेलकुदको शहरको रुपमा परीचित गराउन साथै बैक-बैक बिचको सम्बन्ध सुमधुर बनाउन आयोजना गरिएको यस उक्त प्रतियोगिताबाट नाफा भएको केहि रकम सामाजिक क्षेत्रमा प्रयोग गर्ने रिजाल बताउछ...

मलेशियाविरुद्धको खेलमा नेपालको ऐतिहासिक जित

मलेशियाविरुद्धको खेलमा नेपालको ऐतिहासिक जित
मलेशियाविरुद्धको दुई खेलेको टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ । क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई छ रनले पराजित गर्दै २–० को सहज जित हात पारेको हो । हिजो भएको पहिलो खेलमा नेपालले मलेशियालाई सात विकेटले हराएको थियो । त्यस्तै टी–ट्वान्टी सिरिजमा नेपालको यो ऐतिहासिक ‘क्लिन स्विप’ हो। यसअ...

टी २० : नेपाल ले मलेसियलाई दियो १७४ रनको लक्ष्य, विनोदको नटआउट ५१ रन

टी २० : नेपाल ले मलेसियलाई दियो १७४ रनको लक्ष्य, विनोदको नटआउट ५१ रन
दोस्रो टी २० आई मा नेपालले मलेसियालाई जितका लागि  १७४ रनको लक्ष्य दिएको छ। मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १७३ रन बनाएको हो। नेपालको लागि विनोद भण्डारीले सर्वाधिक ५१ रन बनाए। उनले २५ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे। अन्तिम बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरेका थिए।

धरान लगियो मुख्यमन्त्री कप प्रतियोगिता

धरान लगियो मुख्यमन्त्री कप प्रतियोगिता
विराटनगर,  विराटनगरमा भोलीदेखी हुने भनिएको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता धरानमा हुने भएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दैै प्रतियोगिता आयोजक समितिका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले खराब मौषमका कारण पूर्व निर्धा्रित विराटनगरको सहिद रंगशालामा खेल हुन नसकेको र धरानमा खेल हुने जानकारी गराए । वर्षाका कारण सहिद रंगशाला डुबानमा परेका कारण प्र...

इटहरीमा साउन ३ गते खुल्ला पौडि प्रतियोगिता हुने

इटहरीमा साउन ३ गते खुल्ला पौडि प्रतियोगिता हुने
इटहरी । पौडिका पारखीहरुको लागी प्रदेश एकमै पहिलो पटक सुनसरीको इटहरीमा साउन ३ गते खुल्ला पौडि प्रतियोगिता हुने भएको छ । वल्र्ड एक्वाटिक डेको अवसरमा पहिलो पटक यस्तो प्रतिस्पर्धा हुन लागेको हो । सुनसरी जिल्ला पौडि संघको आयोजना तथा नेपाल पौडि संघको संयोजनमा पौडि प्रतियोगिता हुने भएको हो । यो प्रतियोगितामा पुरुष, महिला तथा बालबालीकाले समेत सहभागीता जनाउन सक्नेछन् । पुरुष तर्फ १४ बर्ष देखि ४० बर्ष सम्म...

हङकङलाई हराउँदै नेपाल च्याम्पियन, एसिया कपमा स्थान पक्का

हङकङलाई हराउँदै नेपाल च्याम्पियन, एसिया कपमा स्थान पक्का
नेपालले एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि उचालेको हो । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो । ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले उकासेका थ...