के तपार्इं कसैसँग सम्बन्ध सुरू गर्दै हुनुहुन्छ ? थाहा पाइराख्नुहाेस् यी १० कुरा

के तपार्इं कसैसँग सम्बन्ध सुरू गर्दै हुनुहुन्छ ? थाहा पाइराख्नुहाेस् यी १० कुरा
समय फेरिएको छ । आजभोलिका युवाहरु जति छिटो कुनै सम्बन्धमा रहन मन पराउँछन्, सम्बन्धमा अलिकति मात्र पनि अमिलोपन देखिन थाल्यो भने त्यति नै छिटो टाढिन्छन् पनि । आजको प्रविधियुक्त समयमा आफ्नो प्रेमभाव देखाउन केवल फोन मात्रैको दूरी छ । तर, आफैंलाई र आफ्नो पार्टनरलाई दस प्रश्न मात्रै सोध्ने हो भने भविष्य पनि बर्बाद हुँदैन र समयको पनि बचत हुन जान्छ । सम्बन्ध बिच्छेदका विषयमा दखल राख्ने वकिल भेरोनेस फ...

कुखुरा पहिला जन्मियो कि अन्डा ? क्वान्टम फिजिक्सले दियो जवाफ

कुखुरा पहिला जन्मियो कि अन्डा ? क्वान्टम फिजिक्सले दियो जवाफ
पहिला अन्डा आयो कि कुखुरा ? यस विषयमा प्राचीन समयदेखि नै बहस सुरु भएको थियाे, तर पनि यसमा कसैको एकमत भने थिएन ।सदियौँदेखि यस सवालले वैज्ञानिक तथा दर्शनशास्त्रीहरूको दिमाग घुमाइरहेको थियो । अब तपाईं भन्नुस् कि यी दुईमध्ये कुन पहिला आयो ? तपाईं अन्डा पहिला आयो भन्नुहोला, तर सवाल यो आउँछ कि अन्डा कसले दियो त ? कुखुरा नै थिएन भने अन्डा कहाँबाट आयो ? यदि कुखुरा पहिला आएको भए अन्डाविना कसरी जन्...

न कुनै जागिर, न त जिम्मेवारी, १८ वर्ष उमेर पुगेपछि ६० हजार रुपैयाँ सित्तैमा पाइने

न कुनै जागिर, न त जिम्मेवारी, १८ वर्ष उमेर पुगेपछि ६० हजार रुपैयाँ सित्तैमा पाइने
हामीकहाँ भएको श्रमशक्तिले काम पाइरहेको छैन। बेरोजगार हुँदा हातमुख जोर्ने समस्याका कारण युवाहरु पैसा कमाउन विदेशिरहेका छन् । तर यो दुनियामा यस्तो देश पनि छ जसले आफ्ना नागरिकहरु बालिग हुने बित्तिकै हजारौँ रकम सित्तैमा दिने तयारी गरेको छ । इटाली सरकारले आफ्नो देशका नागरिकहरु बालिग भएसँगै वा १८ वर्ष पूरा गरेसँगै उनीहरुलाई ५ सय युरो अर्थात् झण्डै ६० हजार रुपैयाँ रकम पुरस्कार स्वरुप दिने घोषणा गरे...

के हुन् खुसीका अवरोधक, कसरी रहने खुसी ?

के हुन् खुसीका अवरोधक, कसरी रहने खुसी ?
काठमाडौं/ भर्खरै सार्वजनिक एक अध्ययनले विश्वको सबैभन्दा बढी खुसी देश फिनल्याण्डलाई ठहर्‍यायो । फिनल्याण्ड विश्वकै खुसी देश हो तर धनी होइन । विश्वकै धनी त अमेरिका हो तर त्यहाँ मान्छे किन खुसी छैनन् ? किन अमेरिका खुसी देश भएन रु यसको अर्थ हो खुसीको स्रोत धन मात्रै होइन रहेछ। हामी भित्र सकरात्मक र नकारात्मक गरी दुई प्रकारका भावनाहरु छन् । सकारात्मक भावनामा भावनामा प्रेम, आदर, अनुग्रह, आनन्द...

कस्तो अचम्म २७ बर्षदेखि पुरुष नभएको गाउँमा सबै महिला गर्भवति : कारण यस्तो छ

विश्वमा पतिपत्नीको सम्बन्धलाई सबैभन्दा पवित्र नाता मानिन्छ । त्यसमाथि नेपाल तथा भारतमा त सात जन्मसम्मको सम्बन्ध भएको विश्वास गरिन्छ । हाम्रो देशमा विवाहपूर्व गरिने शारीरिक सम्बन्धलाई समाजले हालसम्म स्वीकारेको छैन ।काठमाडौं डेली विवाहपछि महिलाको जीवन खुसीले भरिपूर्ण हुन्छ अझ धेरै खुसी त उनी आमा भएको बेलामा हुन्छ । त्यसैले आमा बन्नका लागि महिला तथा पुरुषको शारीरिक सम्बन्ध अनिवार्य हुन्छ । किनकि य...

यो हो दुनियाँकै महंगो वस्तु, एक ग्रामको मूल्य ५ सय खर्ब

यो हो दुनियाँकै महंगो वस्तु, एक ग्रामको मूल्य ५ सय खर्ब
संसारको सबैभन्दा महंगो चिजको कुरा गर्दा सायद हीरा, प्लाटिनम आदि भन्नुहोला । तर यो दुनियाँमा हीरा तथा प्लाटिनमभन्दा कैयन गुणा धेरै महंगो एउटा वस्तु छ, जुन यति दुर्लभ हुन्छ कि एक ग्रामकै मूल्य सयौँ खर्ब रुपैयाँ पर्दछ । अर्थात् संसारको सबैभन्दा महंगो यो वस्तु एक ग्राम किन्नका लागि नेपालको झण्डै ३५ वर्षको कूल बजेट नै छुट्टाउनुपर्ने हुन्छ । एक ग्रामको झण्डै ५ सय खर्ब रुपैयाँ पर्ने दुनियाँकै सबैभन्दा मह...

किन दाहिने हातको बढी प्रयोग गर्छन्?

किन दाहिने हातको बढी प्रयोग गर्छन्?
एजेन्सी । हातले केही समाउन सिक्ने बेला बच्चाहरूले दुवै हातको प्रयोग गर्छन्। तर बल बढ्दै जाँदा उनीहरूले दुइटै हातको प्रयोग गर्न थाल्छन्। कतिपय बच्चाले दाहिने हातको प्रयोग बढी गर्छन् भने कतिपयले देब्रे हातको। हामी बच्चालाई दाहिने हातको प्रयोग गर्न सिकाउँछौँ किनकि मान्छेहरूले त्यही हातको बढी प्रयोग गर्छन्। तर त्यसको बावजुद केही बच्चाहरू देब्रे हातकै प्रयोग गर्छन्। यदि तपाईँको बच्चाले पनि त्यस्तो ग...

गलफ्रेन्डसँग घुम्न जाँदा मन्त्री पद चट् !

गलफ्रेन्डसँग घुम्न जाँदा मन्त्री पद चट् !
नर्वेका ५८ वर्षका मन्त्री प्रोटोकल मिचेर २८ वर्षकी गलफ्रेन्डसँग इरान घुम्न गए, अनि विरोधपछि राजीनामा नर्वे – नर्वेका माछामन्त्री (फिसरिज मिनिस्टर) ५८ वर्षका पेर सेन्डवर्गले सुरक्षा प्रोटोकल मिचेको विवादका कारण राजीनामा दिनुपरेको छ । उनी २८ वर्षकी आफ्नी प्रेमिका बहारिह लेटनेसलाई लिएर जुलाईमा छुट्टी मनाउन इरान गएका थिए । पूर्वमिस इरानसमेत रहेकी उनकी प्रेमिका बहारिहलाई लिएर विदेश जाँदा उनले सुरक्...

प्रत्येक दिन औसत २० हजार शब्द बोल्छन् महिला

प्रत्येक दिन औसत २० हजार शब्द बोल्छन् महिला
महिलाहरू थुतुनी हुन्छन् अर्थात धेरै बोल्छन् । अनुसन्धानबाट पनि यो प्रमाणित भएको छ । एक अध्ययनका अनुसार एक जना महिला एक दिनमा २० हजार शब्द बोल्छन्, जबकी पुरुषका लागि यो तथ्यांक १३ हजार शब्द प्रतिदिनमा सीमित छ । महिला धेरै बोल्नुका वैज्ञानिक कारण पनि रहेको बताइएको छ । अमेरिकाका म्यारिल्यान्ड युनिभर्सिटीका विशेषज्ञका अनुसार महिलाको दिमागमा ‘फोक्सपटु’ नामक केमिकल धेरै मात्रामा हुन्छ । ‘फोक्सपटु’ एक...

एक हाटबजार जहाँ सामान हैन बिवाहको बजार लाग्छ

एक हाटबजार जहाँ सामान हैन बिवाहको बजार लाग्छ
काठमाडौँ । खाद्यान्न तथा उपभोग्य वस्तु किनबेच गर्नका लागि हाटबजार लागेको हामि सबैलाई थाहा छ र यो स्वभाविकै हो । तर चीनमा भने बिहे गर्नका लागि हाटबजार लाग्ने गर्दछ । सांघाइको पिपुल्स स्क्वाएरस्थित पिपुल्स पार्कमा केही वर्षदेखि एउटा अनौठो बिहे हाटबजार लाग्दै आएको छ । त्यो बजारमा बिहेका सामान होइन, बिहेको नाता अर्थात् जोडी उपलब्ध हुन्छ । सन् २००५ देखि यो हाटबजार लाग्दै आएको छ । हरेक शन...