बजाजले इटहरीमा सांस्कृतिक कार्यक्रम सहित बजाज आरइको र्याली

बजाजले इटहरीमा सांस्कृतिक कार्यक्रम सहित बजाज आरइको र्याली
इटहरी । बजाज कम्पनीले बजारमा ल्याएको तिन चक्के सवारी साधन बजाज आरइ को बजार प्रवद्धनका लागि मेचि देखि महाकाली स्वरोजगार र्याली सञ्चालन गरि रहेको छ । कम लगानीमा राम्रो आम्दानी दिन सक्ने भन्दै बजार प्रवद्धन कार्यक्रम सञ्चालन गर्दै आएको बजाजले इटहरीमा सांस्कृतिक कार्यक्रम सहित बजाज आरइको र्याली निकालेको हो । कम आयस्रोत भएका र रोजगारीका लागि विदेशीने युवाहरुलाई लक्षित गरी बजाजले नेपाली बजारमा ल्याएको प...

छक्का पञ्जा २ पहिलाकै जस्तो राम्रो नलाग्न सक्छ- दीपकराज गिरी

छक्का पञ्जा २ पहिलाकै जस्तो राम्रो नलाग्न सक्छ- दीपकराज गिरी
इटहरी । सुनसरीको इटहरीमा आयोजित पत्रकार सम्मेलनमा निर्माता दीपकराज गिरीले छक्का पञ्जा २, यसअघिको फिल्म छक्का पञ्जाजस्तो नभएको बताएका छन् । चलचित्र असोज ११ गते रिलिज हुँदैछ । सोही सेरोफेरोमा रिलिज हुने भनिएको चलचित्र मंगलम पछि सरेपछि अहिले दशैमा रिलिज हुने छक्का पञ्जा २ एक्लो फिल्म बनेको छ । गिरीले भने, ‘ छक्का पञ्जा सोचेर जानेहरुको लागि छक्का पञ्जा २ पहिलाकै जस्तो राम्रो नलाग्न सक्छ, तर चलचित्र सम...

प्रसिद्ध गायकका गुमनाम गुरुहरु

प्रसिद्ध गायकका गुमनाम गुरुहरु
रामकृष्ण ढकालदेखि अन्जु पन्तसम्मका गुरु चन्दनकुमार नेपालका अधिकांश गायक–गायिकाले चन्दनकुमार श्रेष्ठसँग संगीतको ज्ञान लिएका छन् । चन्दनकुमारसँग अन्जु पन्त, आनन्द कार्की, रामकृष्ण ढकालसम्मले संगीतको ज्ञान लिएका थिए । उसो त सुरुवाती समयमा अन्जुले कृष्णमान डंगोलसँग संगीत सिकेकी थिइन् । चन्दनकुमारसँग रामचन्द्र काफ्लेले ६ वर्षसम्म ज्ञान लिए । शिव परिवारले पनि सुरुमा चन्दनकुमार श्रेष्ठसँगै ज्ञान लिएका थ...

मिस पुर्वान्चल संग बाणिज्य मन्त्रि

मिस पुर्वान्चल संग बाणिज्य मन्त्रि
धरान र धरानको प्रतिनिधित्व गर्दै केन्द्र स्तरमा कहलिएका नेपाली कांग्रेशका नेता तथा माननीय बाणिज्य मन्त्रि मिन बहादुर बिश्वकर्मालाई पुर्वान्चलकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “मिस पुर्वान्चल “ को आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले मिस पुर्वान्चल २०१७का सहभागी प्रतिस्प्रधीहरु माझ धरान इन्टरनेसनल कलेजको ट्रेनिंग हलमा आयोजित कार्यकर्ममा सम्मान गरेको छ । सिल्भर इन्टरटेनमेन्टका सल्लाहकार सन्दिप श्र...

डिप्रेसनका लक्षणहरु

डिप्रेसनका लक्षणहरु
रुन मन लाग्ने निराश हुने एक्लै बस्न रुचाउने, झर्को लाग्ने दिक्क मान्ने बोल्न मन नलाग्ने छटपटी हने हातखुट्टा झम झम गर्ने पैतला पोल्ने, तालु पोल्ने मुख सुक्ने आत्मग्लानी हुने नकारात्मक सोचाई रहने निद्रा कम पर्ने खानामा रुचि नहुने यौन सम्पर्क गर्न रुचि नहुने आफूलाई निकम्मा सम्झने मर्न पाए हुन्थ्यो भन्ने बारम्बार रुने शंका लाग्ने कानमा आवाज आउने आदि......................... ...

थाहा पाउनुहोस्, यस्तो छ अर्चना पनेरुको भित्री गोप्य कुरा

थाहा पाउनुहोस्, यस्तो छ अर्चना पनेरुको भित्री गोप्य कुरा
काठमाडौं । कुनै बेला पोर्न क्षेत्रमा प्रवेश गर्ने भन्दै निकै अश्लिल तस्बिर खिचाएर चर्चामा आएकी अर्चना पनेरुले २ वर्षसम्म काठमाडौंका डान्सबार तताउँदै आएको कुनै नौलो कुरा होइन् । अश्लिलताका कारण क्षणिक चर्चा कमाए पनि अश्लिलताकै भरमा लामो समय टिक्न नसकेपछि उनी हाल गुमनाम जस्तै भएकी छिन् । हाल नयाँबसपार्कस्थित मुनवाकर रेष्टुरेन्ट एण्ड डान्सबारमा काम गर्दै आइरहेकी पनेरु अरुको इज्जतको प्रवाह नगरी कमि...

तीज विशेष म्युजिक भिडियोको तीन सिडी संयुक्त विमोचन

तीज विशेष म्युजिक भिडियोको तीन सिडी संयुक्त विमोचन
इटहरी । पछिल्लो समय पूर्वी नेपालका गायन क्षेत्रमा लोकप्रिय र चर्चित बन्दै स्रोता एवम दर्शकका माझमा चर्चित बन्दै आएका तीन जना गायकहरुद्धार तयार पारेको तीजको म्युजिक भिडियोको सिडी संयुक्त विमोचन गरी सार्वजनिक गरिएको छ । कार्यक्रममा कलाकार एमव गायकहरुमध्ये कार्यक्रम प्रस्तोत नमस्ते एफएमकी कार्यक्रम सञ्चालक चन्दा खड्काको तीजको रहर, अञ्जु गौतमको माईतीको आँगन र अर्की गायिका गङ्गा गौतमको माईतीको देश बोल...

भन्छु आज मनका कुरा बोलको म्युजिक भिडियोको छायाँङकन सुरु

भन्छु आज मनका कुरा बोलको म्युजिक भिडियोको छायाँङकन सुरु
इटहरी । आकास राईले निर्देशन गरेको भन्छु आज मनका कुरा बोलको म्युजिक भिडियोको छायाँङकन सुरु गरेको छ । भन्छु आज मनका कुरा सुन्छौ भने तिमी गितको कभर सङगको सोमवार देखि पुर्व नेपालकोे पर्यटकिय क्षेत्र धनकुटा जिल्लाको प्रसिद्ध स्थल राजारानीको विभिन्न स्थान र भेडेटार लगायतको मनोरम ठाँउहरुमा विधिवत पुजा गरी छायाँङकन सुरु गरीएको हो । सुमन ढकाल र जिवन कालिकोटेले अभिनय रहेको छ । कलाकारहरुले अन्य म्युजिक भिड...