सशस्त्र प्रहरीमा भर्ना खुलेपछि आवेदकहरुको भिड

इटहरी । सशस्त्र प्रहरीमा भर्ना खुलेपछि पुर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकलीमा आवेदन दिनहरुको भिड लाग्न थालेको छ । सशस्त्र प्रहरी जवान २३ सय र परिचर २सय जनाको माग भएपछि पुर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालयमा समेत दरखास्त दिन पाउने व्यवस्था गरिएपछि आवेदनहरुको भिड लाग्न थालेको हो । आवेदन दिन पुर्वका प्राय सवै जिल्लाहरुबाट समेत दैनिक आउने युवायुवतीहरुको संख्या बढ्न थालक...

एक घिनलाग्दो अपराध , यौन दुव्र्यभार गर्ने प्रिन्सिपल प्रहरी हिरासतमा ( भिडियो सहित )

एक घिनलाग्दो अपराध , यौन दुव्र्यभार गर्ने प्रिन्सिपल प्रहरी हिरासतमा ( भिडियो सहित )
ईमाडोल ७ रहेको चिल्ड्रेन गार्डीन बोडिङ स्कुलका सञ्चालक प्रिन्सिपल मिलन शाक्यले स्कुलमा पढ्ने छात्राहरुलाई यौन दुर्व्यावहार गर्न गरेका रहेछन् । मंगलवार एका विहानै निन्द्रामै एउटा कल अयो । फोनमा कुरा भए लगत्तै हामी ईमाडोल तिर लाग्यौ । हामी पुग्दा अबिभावक, प्रिन्सिपल र स्कुलका अन्य व्यक्तीहरु छलफलमै थिए । केही वेर हामी वाहिरै कु¥यौ । यसै विच हामी आएको थाहा भएपछि पीडित विद्यार्थी बहिनिहरु हामीसंग कुरा...

इटहरी जेसीसकाे निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न

इटहरी जेसीसकाे निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न
इटहरी । इटहरी जेसीसले जेसीस सप्ताह उद्घाउटन समारोह अन्तरगत इटहरी ३ सुनउउलो टोलमा निःशुल्क स्वास्थ्य शिवीर तथा सरसफाई को गरेको छ । सताव्यापी कार्यक्रम अनुसारको पहिलो कार्यक्रम े प्रमुख अतिथी प्राथमि क स्वास्थ्य केन्द्र इटहरीका अध्यक्ष राजेस क्षेष्ठले उघाट्न गरेका थिए । उक्त शिविरमा इटहरी वार्ड नम्बर ३ का बाढीपिडितहरुको स्वास्थ्य जाँच गरिएको थियो । आसपासका २ सय बढीलाईे निःशुल्क स्वास्थ्य जाँच...

डिन सम्म्मेलन इटहरीमा हुदै

डिन सम्म्मेलन इटहरीमा हुदै
इटहरी १४ भदौ । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) को १३ औँ राष्टिय सम्मेलन पहिलोपटक सुनसरीको इटहरीमा आज बिहिबारबाट सुरु हुने भएको हुदैछ । सार्क टेक्नोलोजी सेन्टरको कार्यलय समेत रहेको इटहरीमा आयोजना हुन लागेको सो कार्यक्रमको तयारी सम्पुर्ण रुपमा पुरा भएको आयोजक समितिको ब्यबस्थापन संयोजक तथा डिनका केन्द्रिय सदस्य जीवन घिमिरेल बताए । सदैब ५ तारे होटलमा हुँदै आएको कार्यक्रम पहिलोपटक उपत्यका बाह...

मिस कलेजको अडिसन शुरु

मिस कलेजको अडिसन शुरु
इटहरी/ कलेज लेवलका छात्राहरुको शाररिक र बौदिक सुन्दरतालाई प्रस्फुटन गराउन उदेश्यका साथ आयोजना गरिएको मिस कलेज नेशनलको अडिसन शुरु भएको छ । पहिलो अडिसन मंगलबार इटहरीमा सम्पन्न भएको छ । पहिलो अडिसनले २५ जना प्रतिस्पर्धी चयन गरेको छ । आईसिनेमामा सम्पन्न अडिसनमा आयोजनक एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समिर कार्की, ब्यूटीसियन बिजु श्रेष्ठ, मोडल रोशन श्रेष्ठ र सुभेक्छा कार्कीको निर्णायक मण्डल रहेका थिए...

फेसबुकमा यसरी धस्काउनुस् स्टाटस : कि आउँछ कमेन्ट कि पाइन्छ लाइक !

फेसबुकमा यसरी धस्काउनुस् स्टाटस : कि आउँछ कमेन्ट कि पाइन्छ लाइक !
मिलन तिमिल्सिना - मन पर्ने अरु मान्छेका फेस हेर्न पाइने, आफ्नो बिग्रेको फेसलाई सिंगारपटार गरेर राख्न मिल्ने, पिसाब गरेकोदेखि हिसाब गरेकोसम्मका कुरा बढाईचढाई वयान गर्न पाइने, हाइ हेलो भन्दै मन पर्नेसँग मनका कुरा साट्न र मन नपरेकालाई तथानाम गाली गर्न पाइने भएकाले फेसबुकले सबैलाई भुलाएको छ । हातमा मोवाइल छ, साथमा कम्प्युटर । इन्टरनेट समेत भयो भने फेसबुक खुल्छ । फेसबुक खुलेपछि मान्छे त्यसै भुल्छ । ...

सुनसरीमा बालश्रम बढदै, सम्बन्धित निकायको काम कागजमै सिमित

सुनसरीमा बालश्रम बढदै, सम्बन्धित निकायको काम कागजमै सिमित
इनरुवा । सुनसरीमा महिला तथा बालबालिका क्षेत्रमा खर्च हुने गरेको अधिकाँश कार्यक्रम तथा योजनाहरु कागजमै सिमित हुने गरेको पाईएको छ । सुनसरीमा महिला तथा बालबालिका क्षेत्रमा ठुलो लगानी भएको देखिएता पनि कामको उपलब्धी भने शुन्य रहेको पाईएको हो । महिला तथा बालबालिका कार्यालय सुनसरी लगायत यस क्षेत्रमा काम गर्ने बिभिन्न संघसंस्थाबाट संचालित अधिकाँश कार्यक्रम कागजमै समिति । सुनसरी सहित मुकुक भरी नै बालअधिकार...

चारुमती बुद्धिष्ट मिसन नेपाल द्धारा राहत वितरण

चारुमती बुद्धिष्ट मिसन नेपाल द्धारा राहत वितरण
इटहरी इटहरीका बाढीपीडितलाई चारुमती बुद्धिष्ट मिसन नेपाल र चारुमती बुद्ध विहारले राहत प्रदान गरेका छन् । साउन २७ गते आएको बाढीबाट विस्थापित भएका नेपाल तामाङ घेदुङ्ग इटहरी ७ मा रहेको कार्यलयमा भेला गरी बाढीपीडितलाई राहत वितरण गरिएको हो । मानवीय सेवानै सबैभन्दा ठुलो धर्म भएकाले हामी काठमान्डौमा रहेर पनी इटहरीका बाढीपीडितलाई सहयोग गर्न राहत सामाग्री सहीत इटहरी आएको भारुमती चारुमती बुद्धिष्ट मिसन नेपाल...

श्रीकृष्ण प्रणामी प्रतिष्ठान द्रारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

श्रीकृष्ण प्रणामी प्रतिष्ठान द्रारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
इटहरी,१३ भदौ । श्रीकृष्ण प्रणामी प्रतिष्ठान इटहरीले कृष्णाष्टमीका अवसर पारेर सुरु गरीएको निःशुल्क स्वास्थ्य शिविरमा झण्डै ५ सय मानिसको स्वास्थ्य जाँच गरी आज रिपार्ट प्रदान गरिएको छ । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, केएचडीसी र एपेक्स अस्पताको प्राविधिक सहयोगमा आयोजित शिवीर वाढीका कारण केही समय प्रभावीत भएको कार्यक्रम आज समापन गरीएको हो । प्रतिष्ठानका मेडिकल विभागका प्रमुख प्रोफेसर डा ...

खानेपानीको १३ औ परिषद् बैठक तथा साधारणसभा सम्पन्न

खानेपानीको १३ औ परिषद् बैठक तथा साधारणसभा सम्पन्न
इटहरी । इटहरी खानेपानी उपभोक्ता संस्थाले सफा र स्वस्थ पानी सवैका लागि सँधैका लागि भन्ने नाराकासाथ १३ औ परिषद् बैठक तथा साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । इटहरी उपमहा नगरपालिका र यस आसपासका क्षेत्रहरुलाई लक्षित गरि निर्माण भएको इटहरी खानेपानी उपभोक्ता संस्थाले स्वच्छ खानेपानीको आपुर्तिमा दिँदै आएको छ। अहिले १३ हजार १ सय ६९ घरमा पानी जडान गरेको साधारणसभामा संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले प्र...