अभिनेत्री हरुले कलेजको पहिलो दिनलाई यसरी सम्झिए

अभिनेत्री हरुले कलेजको पहिलो दिनलाई यसरी सम्झिए
स्कुल जीवन हर कोहीलाई झुर लाग्ने गर्दछ किनकि त्यहा पुरै ८ घण्टा शिक्षकको अधिनमा बस्नु पर्दछ तर जब उनीहरु एस एल सी सम्मको अध्ययन पुरा गर्दछन त तब उनीहरु कलेज लेबलमा पुग्दछन र त्यहा उनीहरुको लाइफ्ले अर्कै मोड लिदछ किनकी स्कुल जस्तो हुदैन । एसएलसी पास भएपछि पहिलो पटक कलेज जाँदा कस्तो महसुस भएको थियो ? केही अभिनेत्रीले कलेजको पहिलो दिनलाई यसरी सम्झिएः प्रियंका काकी मैले ललितपुरको रातो बंगला...

सोह्र श्रृंगारमा छपक्कै भएर आईन अञ्जु बजारमा (भिडियाे सहित)

सोह्र श्रृंगारमा छपक्कै भएर आईन अञ्जु बजारमा (भिडियाे सहित)
ईटहरी । हिन्दु नेपाली नारीहरुको महान चाड तिज नजिकिए सँगै पुर्वेली लोकगायिका अञ्जु गौतमको नयाँ तिज गित “ सोह्र श्रृंगार ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गयिका गौतमको युटयुब च्यानल मार्फत सार्बजनिक भएको भिडियोमा ईटहरी र आसपासका दृश्यहरु समेटिएका छन । गीता भट्टराईको शब्द संगित र पुर्बाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोको संगीत संयोजनमा रहेको सो गीतमा गायिका गौतम सवंयले अभिनय गरेकी छिन । बिगत एक दशकद...

छाेटाे अवधिमै २ कराेड ५० लाख दर्शकले हेरे टिका प्रसाइकाे ’नाइँ मलाई थाहा छैन’

छाेटाे अवधिमै २ कराेड ५० लाख दर्शकले हेरे टिका प्रसाइकाे ’नाइँ मलाई थाहा छैन’
 इटहरी । गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंले गाउनुभएको गीत ‘नाइँ मलाई थाहा छैन’ ले यु-ट्युबमा दुइ करोड पचास लाख बढी दर्शक पाएको छ । गीत गत वर्ष फेब्रुअरी २४ मा गायक पराजुलीको आफ्नै च्यानलबाट सार्वजनिक भएको थियो । गायकद्वयको संयुक्त गीति संग्रह ‘सँग सँगै…’ मा समावेश यो गीत अहिले नेपाली सांगीतिक इतिहासमा सबैभन्दा बढी दर्शक पाउने ‘एल्बम’को गीत बन्न सफल भएको हो । गीतको लोकप्रियताको खुश...

टिनएजको फेमिली गीत मेरी छोरी सार्वजनिक

टिनएजको फेमिली गीत मेरी छोरी सार्वजनिक
श्रावण २५ देखि प्रर्दशनमा आउन लागेको चलचित्र टिनएज को फेमिली गीत मेरी छोरी सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेश पायल राइ , टिका प्रसाइ र दर्शना महर्जनको आवाज रहेको छ । गीतलाइ बिकाश चौधरीले संगीत भरेका हुन् भने गीत हरी उप्रेतीले लेखेका हुन् । दिनेश पाख्रिनको निर्देशन रहेको चलचित्र टिनएज मा टिनएज उमेर का युवा पुस्ताको बास्तबिक कथा समेटिएको छ । चलचित्रमा नरेश बिर सिं , एन्जीला खड्गी , प्रतिक...

बालुवा लगायतले वनेका टापुहरुका कारण कोशी क्षेत्र जोखिममा

बालुवा लगायतले वनेका टापुहरुका कारण कोशी क्षेत्र जोखिममा
कृष्ण जुनेली/इटहरी । मुलुककै सबै भन्दा ठुलो र विश्वको दोस्रो बालुवा जम्मा गर्ने नदी हो , सप्तकोशी नदी । हरेक वर्ष वर्षायाममा कोशीले माथिल्लो भागबाट बगाएर ल्याएको बालुवा, माटो ,ढुगां आदिले कोशीको विच भागमा टापु बनाउने गरेको छ । निर्माणको समयमा ३० मिटर उचाईमा रहेको कोशी व्यारेज अहिले १० मिटर मात्र उचाईमा सिमित हुन पुगेको छ । कोशीले बगाएर थुपारेका बालुवा आदिबाट बनेका टाहरु हटाउने कार्य नहुदा कोशी ...

गोरखा डिमार्टमेन्टधरानमा अत्याधुनिक सिनेमा हल सञ्चालनमा

गोरखा डिमार्टमेन्टधरानमा  अत्याधुनिक सिनेमा हल सञ्चालनमा
इटहरी । बढ्दो प्रविधिको प्रयोगका कारण मानिसहरुले हातहातमा मोवाइलबाट सिनेमा हेर्न सक्ने भएपनि सिनेमाका पारखीहरुलाई लक्षित गरि गोरखा डिपार्टमेन्ट स्टोरको धरान शाखामा अत्याधुनिक मल्टिप्लेक्स गोरखा सिनेप्लेक्स सञ्चालनमा आएको छ । सिनेमाका दर्सकहरुलाई लक्षित गरी पाँच करोडको लागतमा २सय २६ सिट क्षमताको गोरखा सिनेप्लेक्स हेमु थापाले सञ्चालनमा ल्याएका हुन । गोरखा सिनेप्लेक्सको धरान उपमहानगरपालिकाकी उपप्र...

व्यस्तता संगै सिने क्षेत्रमा चर्चा बटुल्दै – नायिका कशिस दाहाल

व्यस्तता संगै सिने क्षेत्रमा चर्चा बटुल्दै  – नायिका कशिस दाहाल
काठमाडौँ : नेपाली सिने जगतमा सम्भाबनायुक्त नायिकाको रुपमा उदयमान तथा पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल भएकी मोडल तथा नायिका कशिस दाहालको व्यस्तता पनि बढ्दै गएको छ l विभिन्न चलचित्र म्युजिक भिडियो तथा देश विदेशको कार्यक्रमहरुमा ब्यस्त बन्दै गएकी मोडल तथा नायिका कशिस दाहालको अभिनयको तारिफ अहिले चलचित्र क्षेत्रमा जता त्यतै बढ्दै गएको छ l  अभिनय तथा नृत्यमा पोख्त नायिका कशिस दाहाल सुन्दर मुहार र आक...

रेखा सँग मालिकामा १४ वर्षिया कमला

रेखा सँग मालिकामा १४ वर्षिया कमला
इटहरी । चर्चित नायिका रेखा थापा निर्दे्शित नेपाली चलचित्र मालिका को छायाँकन पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भई रहेको छ । नारीका वेदनाहरुलाई समेटीएको कथावस्तु रहेको मालिकामा १४ वर्षिया कमला वलीलाई मुख्य पात्रको रुपमा रेखाले पर्दामा उतार्ने गरी छायाँकन कार्य गरिरहेको जानकारी दिइन । चलचित्रकी मुख्य पात्र कमला पश्चिम नेपालको जाजरकोट की वासिन्दा हुन । चलचित्रकी मुख्य पात्र रहेकी कमला अहिले सम्म पनि ...

८ वषीय बालकलाई पनि बिछोडको यस्तो पिडा

८ वषीय बालकलाई पनि बिछोडको यस्तो पिडा
काठमाडौं । माया प्रेमले मान्छेलाई कहिले हसाउँछ कहिले रुवाउँछ । मायाले जब रुवाउँछ तब मान्छेले त्यो मायाको माध्यम बन्ने बिपरित मान्छे नभेटिएको भए हुन्थ्यो भन्दै बिलौना गर्न थाल्छ । त्यस्तो बिलौना बयस्क वा उमेर पुगेको व्यक्ति भए त ठिकै हो तर यहाँ ८ वर्षीय एक बालकले त्यस्तो बिलौना गरेका छन् । यस्तो बिलौना गर्ने व्यक्ति हुन् बाल गायक सबि साजन राई र उनको यो बिलौना "नभेटिएको भए हुन्थ्यो" बोलको गीतमा सुनि...

झुम्कामा प्रमोद खरेल झुम्कावली लिएर

झुम्कामा प्रमोद खरेल झुम्कावली लिएर
ओइ झुमा झुमा झुम्कावली, मेरो दिल छ पोखरामा, लाइदेउ न मायाले, डुबायो पापी मायाले लगायतका चर्चित गीतका गायक प्रमोद खरेलले  बैशाख २९ गते शनिबारको दिन सुनसरीको झुम्काको रामधुनीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । झुम्कामा भोलिबाट संचालनमा आउन लागेको सिटीमार्ट डिमार्टमेन्टल स्टोरको उद्घाटन समारोहमा गायक खरेलले आफ्नो प्रस्तुति दिएर झुम्काबासीलाई झुमाउन लागेका हुन् । गायक खरेलको साथमा स्थानीयस्तरमा चर्च...