सावधानी नअपनाउदा आगलागी , कपडा र स्कुटर जलेर तीन करोड वढीको क्षति

सावधानी नअपनाउदा आगलागी , कपडा र स्कुटर जलेर तीन करोड वढीको क्षति
इटहरी । सुनसरीको इटहरी मुख्य बजार क्षेत्रमा रहेको इन्द्र फैन्सी स्टोरमा आइतवार राती आगलागी हुँदा करिव तीन करोड वढीको क्षति भएको छ ।इटहरीको गोल्डेन चोक दक्षिण विराटनगर लाइन रहेको इन्द्रबहादुर कार्कीको इन्द्र फेन्सी स्टोरमा आगलागी हुँदा विक्रीका लागि राखिएका कपडा र को २५ प ४९३२को स्कुटर जलेर नोक्सानी भएको हो । आगलागीका कारण स्टोरमा विक्रीका लागि राखिका कपडाहरु जलेर नोक्सानी भएको स्टोर सञ्चालकहरुले व...

जनता क्याम्पसलाई प्रदेश नं.१ स्तरीय विश्वविद्यालय बनाउन माग

जनता क्याम्पसलाई प्रदेश नं.१ स्तरीय विश्वविद्यालय बनाउन माग
ईटहरी / प्रदेश नं.१ को आज बसेको संसद बैठकमा बोल्दै सांसद सर्वध्वज साँवाले ईटहरीमा अवस्थित जनता क्याम्पसलाई प्रदेश स्तरीय विश्वविद्यालय बनाउन माग गरे उनले भने,‘ ६ बिघाहा जमिन ३५ सय विद्यार्थी र ६७ जना प्राध्यापक भएको जनता क्याम्पसलाई प्रदेश स्तरीय विश्वविद्यालय बनाईयोस,। उनले तेह्थुमका स्थानिय स्तरका गाँउपालिका, नगरपालिका स्तरमा आवश्यक पर्ने बिकास तत्कालै गर्नु पर्ने बताए । उनले दैविक प्रकोपको व्यव...

पौराणिक युगका पत्रकार नारदको कथा

पौराणिक युगका पत्रकार नारदको कथा
देवताहरूका ऋषि अर्थात् देवषिर् नारद । जेष्ठ कृष्ण द्वितीयालाई नारद जयन्ती मानिन्छ । पौराणिक मान्यताअनुसार यस दिन नारद जन्मिएका थिए । मान्यताअनुसार नारदको जन्म कुनै महिलाविना ब्रह्माबाट भएको थियो तसर्थ यिनलाई ब्रह्माको मानस पुत्र भनिन्छ । नारद मुनिलाई देवताहरूले मात्र नभै असुर, दैत्य, दानव, नाग, यक्ष, गन्धर्व, मानव आदि सबैले उत्तिकै रूपमा मान्दथे । नारद ब्रह्माण्डको जानकारी यताबाट उता अनि उत...

यी हुन् मोबाइल नबोक्ने नेपालका ‘ठूला मान्छे’

यी हुन् मोबाइल नबोक्ने नेपालका ‘ठूला मान्छे’
एक्काइसौँ शताब्दीमा मानिस प्रविधिविनाको जिन्दगीको कल्पना पनि गर्न सक्दैनन् । नयाँ प्रविधिसँग मानिस आफूलाई व्यस्त बनाउन चाहन्छन् । कम्प्युटर, मोबाइल, ट्याबलगायतका प्रविधिले मानिसलाई यति धेरै सुविधा दिलाइदिएको छ कि जतिवेला पनि ऊ त्यसमै रमाइरहेको छ । प्रविधिको सबैभन्दा सजिलो उत्पादन मोबाइल त अहिले मानिसको दैनिक जीवन नै भइसकेको छ । मानिस हरपल मोबाइलमा गफिइरहेको हुन्छ, म्यासेन्जरको च्याटिङमा ...

प्रदेश नम्बर १ को पर्यटन हब धरान

प्रदेश नम्बर १ को पर्यटन हब धरान
धरान बैशाख १५ संघिय सरकारले काठमाण्डौंलाई मात्र पर्यटनको हब मान्दै आएको भन्दै प्रदेश नम्बर १ को पर्यटन हब धरानलाई बनाएर पुर्व क्षेत्रको पर्यटन विकासमा ध्यान पु¥याउन एक कार्यक्रममा सहभागीहरुले माग गरेका छन् । धरानमा आयोजित एक कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि सरोकारवालासंग भएको अन्तरक्रिया कार्यक्रममा पर्यटक व्यवसायीहरुले स्थानीय तहमा पाईने पर्यटकीय वस्तुहरुको पहिचान गर्री प्रवद्र्धन र विकाश गर...

को हुन श्रीनिवासाचार्य ?

को हुन श्रीनिवासाचार्य ?
नेपाललाई धर्मनिरेपक्ष राष्ट्र घोषण विरुद्ध आन्दोलन गर्ने धार्मिक अगुवा मध्येका एक हुन श्रीनिवास आचार्य । आचार्य बैदिक सनातन हिन्दु जागरण अभियानका संरक्षक पनि हुन् । सुनसरीको प्रकाशपुर आश्रममा बस्ने आचार्य २०७२ साल साउनमा हिन्दु राष्ट्र घोषणा हुनुपर्छ भन्दै सुरु भएको आन्दोलनमा इटहरीबाट प्रहरीको गिरफ्तारीमा परेका थिए । इटहरीमा दुईसाता सम्म आचार्यकै नेतृत्वमा हिन्दुराष्ट्र माग गर्दै सडक आन्दोलन चलेको...

बसमै लाइब्रेरी !

बसमै लाइब्रेरी !
रातो चिटिक्क परेको पुस्तकालय । त्यसमा रङ्गीचङ्गी पुस्तकैपुस्तक । स्वाभाविक हो, पाठकहरु पढ्न पुस्तकालय धाउनुपर्छ । सामान्यतः यो अहिलेसम्मकै  मान्यता र चलन हो । तर, यो भने बिल्कुल फरक छ । गजब कुरा त के छ भने यो पुस्तकालयचाहिँ पाठककहाँ धाउँछ । अर्थात्, ‘बुक बस ।’ एउटा यस्तो चिटिक्क परेको बस, त्यसभित्र छिर्दा गाडी चढेको अनुभव हुँदैन । फगत किताब छन् । सजाइएका किताब, देख्दै पढौं–पढौं लाग्ने । किताब पनि ...

राष्ट्रियता, जलस्रोत र कोशी उच्चबाँध – गणेश कटवाल

राष्ट्रियता, जलस्रोत र कोशी उच्चबाँध – गणेश कटवाल
‘जल, जीवन, जगत र सम्मृद्धिको आधार, नेपाल र नेपालीको पहिलो अधिकार ।’ राष्ट्रियता, जलस्रोत र कोशी उच्चबाँध १. विषय प्रवेश नेपाल जलश्रोतको विश्वमै धनी राष्ट्र हो भन्ने कुरा हामी सबैलाई सर्वविधितै छ । मुलुकको सम्मृद्धि र जनताको उन्नति, प्राकृतिक श्रोत साधनको दोहनबाटै सम्भव छ । नेपाल भौगोलिक रुपमा विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि हिमाल, पहाड र तराईका भू–भागहरुमा दावर, पानी, खानी, होचो भू–भाग,...

इटहरी क्यान इन्फोटेक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने

इटहरी क्यान इन्फोटेक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने
इटहरी र सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुन गइरहेको प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलामा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने भएको छ । विश्वभर प्रयोगमा ल्याईएका सूचना प्रविधिका अत्याधुनिक प्रविधिहरूका विषयमा सर्वसाधारण उपभोक्ता लगायत विद्यार्थीइहरुलाई सूचना प्रविधिका विषयमा जानकारी दिने उद्देश्यले सञ्चालन हुन लागेको मेलामा बिश्वकै सबैभन्दा सानो मोबाइल प्रदर्शनीमा राखिने भएको हो । ...

आजको राशिफल : २०७४ साल माघ २६ गते शुक्रवार

मेष राशिः मेष राशि हुनेहरुको लागि आजको दिन विपरित रहेको हुनाले अल्लि सोँचविचार र सावधानी अप्नाउनु पर्ने छ । व्यवसाय तथा कर्मक्षेत्रमा केही बाधा अड्चन परिशानी नहोला भन्न सकिन्न । स्वास्थ्यमा पनि समस्या देखिन सक्ने छ, हृदयका दीर्घरोगीहरुले विशोष ध्यान दिन जरुरी देखिएको छ । यदाकदा बिरोधीहरुले चक्रब्यूह रच्नसक्ने तर्फ पनि चनाखो एवं सावधानी हुन जरुरी छ । उपर्युक्त प्रतिकूलताको बाबजुत व्यवहारिक तरिकाबा...