स्वतन्त्र उम्मेदवारमा किशोरकुमार राई

स्वतन्त्र उम्मेदवारमा किशोरकुमार राई
इटहरी । सुनसरी निर्वाचन क्षेत्र नम्वर २ का प्रदेशसभा क्षेत्र क का स्वतन्त्र उम्मेदवार किशोरकुमार राईले बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मिचाईमा नेपाली समाज पिल्सिर्दै आएकाले त्यसलाई चिर्नका लागि आफुले स्वतन्त्र उम्मेदवारी दिएको इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिए । आफुले लामो समय भारतीय नेपाली सेना भएर काम गरेको अनुभव रहेको तथा नेपाली समाजलाई गहिरो ढङ्गले नियाल्दै नयाँ ढङ्गले नेपाली युवाह...

लोकतान्त्रिक फोरमका केन्द्रिय सदस्य शिव प्रसाद दंगाल एमालेमा प्रवेश

दुहवी/ सुनसरी वर्जु गाँपालिका २ घर भएका फोरम लोकतान्त्रिकका निर्वाचित केन्द्रिय सदस्य शिव प्रसाद दंगाल फोरम लोकतानित्रक परित्याग गरी एमालेमा प्रवेश गरेका हुन । लामो समय देखी नेपाली राजनितिमा कृयाशिल रहेका दंगाल लोकान्त्रिक फोरममा रहदा विजय कुमार गच्छदारका अत्ती विश्वास पत्र मानिन्थे । पछिल्लो समयमा पार्टीको सिद्धान्त र नेतृत्वसँग चरम असंतुष्टी रहदै आएका दंगाल झपाको दमकमा भएको पार्टी प्रवेश कार्यक्...

धनकुटामा लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कार्यक्रम तय

विजय राई धनकुटा, २३ कार्तिक । संयुक्त लोकतान्त्रिक गठनबन्धन निर्वाचन परिचालन तथा निर्देशक समिति धनकुटाको बिहिबार भएको बैठकले जिल्लामा लोकतान्त्रिक गठबन्धनको पहिलो चरणको सप्ताह व्यापाी निर्वाचन परिचालनका कार्यक्रम घोषणा गरेको छ । समितिले लोकतान्त्रिक गठबन्धनका धनकुटा जिल्लाका प्रतिनिधि सभामा सुनिल वहादुर थापालाई गोलाकार हलोमा,प्रदेश सभा क्षेत्र नं. १ मा मनोहरनारायण श्रेष्ठलाई रुखमा र प्रदेश सभा क...

चौध शहरमा ओली र दाहालले सम्बोधन गर्ने, यस्तो छ तालिका

चौध शहरमा ओली र दाहालले सम्बोधन गर्ने, यस्तो छ तालिका
काठमाडौँ । आसन्न मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा देशका १४ प्रमुख शहरका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुवै नेताले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न १४ शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने बताए । पूर्वदेखि पश्चिमसम...

नसाटिने भयो पुराना भारू, अब के हुन्छ?

नसाटिने भयो पुराना भारू, अब के हुन्छ?
काठमाडाैं। भारत सरकारले पाँच सय र हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएको एक वर्ष बित्दासमेत नेपाल सरकारसँग रहेको करिब १३ करोड रुपैयाँ बराबरको भारु साटिदिएको छैन । नेपाली सर्वसाधारणसँग पनि सटही गर्न नपाएको भारु निकै हुन सक्ने अनुमान गरिए पनि यकिन तथ्यांक छैन। भारतले आफ्ना नागरिक र भुटानमा रहेका सबै प्रतिबन्धित भारु भने साटिसकेको छ । पटक–पटक पहल गर्दा पनि भारतीय पक्षले चासो नदिएपछि सटही हुन नसकेका...

दलका घोषणापत्र हावादारी आश्वासनको संगालो

दलका घोषणापत्र हावादारी आश्वासनको संगालो
काठमाडौं । चुनाव आउने बित्तिकै राजनीतिक दलहरुमा घोषणा पत्र सार्वजनिक गर्ने होडबाजी नै चल्छ । बिद्युत उत्पादन, सडक बिस्तार देखि देशको मुहार फेर्नेसम्मका कार्यक्रम घोषणा पत्रमा समेटिन्छन् । तर, जनमत बटुल्न ल्याइएका महत्वाकांक्षी कार्यक्रम चुनाव सकिएपछि घोषणा पत्रमा के थियो स्वयम् दललाई नै पत्तो हुदैन् । प्रतिनिधि र प्रदेशसभामा जनमत बटुल्न यतिबेला राजनीतिक आ–आफना निर्वाचन लक्षित घोषणा पत्र सार्वजनिक ...

४४ हजार मतपत्र सहित निर्वाचन सामाग्री हेलिकप्टरमार्फत जाजरकोटमा

४४ हजार मतपत्र सहित निर्वाचन सामाग्री हेलिकप्टरमार्फत जाजरकोटमा
जाजरकोट । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि मतपत्र र निर्वाचन सामग्री जाजरकोट पुगेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ९५ प्रतिशत निर्वाचन सामग्री र दुई लाख ८५ हजार मतपत्र जिल्ला पुगेको छ। जाजरकोटका लागि समानुपातिकतर्फ ९५ हजार, प्रत्यक्षतर्फ प्रतिनिधि सभाको ९५ हजार र प्रदेश सभाका लागि क्षेत्र नम्बर १ मा ५१ हजार र क्षेत्र नम्बर २ का लागि ४४ हजार मतपत्...

काङ्ग्रेस गर्जनका साथ चुनावी अभियानमा- गच्छदार

काङ्ग्रेस गर्जनका साथ चुनावी अभियानमा- गच्छदार
इटहरी,  नेपाली काङ्ेग्रेसका प्रभावशाली नेता उप–प्रधानमन्त्री एवम सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री बिजयकुमार गच्छदारले जङ्गलको राजा सिँहले आफ्नो उपस्थिति देखाउन गर्जन गरे झै नेपाली काङ्ग्रेसले देशमा प्राप्त संविधान लोकतन्त्र र सङ्घीयता रक्षाका लागि आजबाट सोही गर्जनकासाथ चुनावी अभियानमा निक्लेको उद्घोष गर्नुभएको छ । उप–प्रधानमन्त्री एवम काङ्ग्रेस प्रभावशाली नेता गच्छदारले आज नेपाली काङ्ग्रेस ...

आर्थिक समृद्धिमा मेरो भूमिका केन्द्रित रहने छ – भगवती चौधरी

आर्थिक समृद्धिमा मेरो भूमिका केन्द्रित रहने छ – भगवती चौधरी
नेपली जनताले आफूलाई अवसर दिएमा आर्थिक समृद्धी गरी देशको उदाहरणिय आर्थिक नमुनाका केन्द्र वनाउने वाँचा गर्दै सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा चुनावी अभियानको क्रममा बाम गठवन्धनका तर्फवाट उम्मेदावरी दिएकी भगवती चौधरीले बताउनु भयो । चुनावी अभियानका क्रममा जनतासँग घरदैलो कार्यक्रममा सकृय रहेकी चौधरी आफूसँग देश विदेशका अनुभव रहेको र विकासका एकसे एक योजना आफूसँग रहेकाले आफूले काम गर्ने अवसर पाएमा यस क्षे...

अब देशले मुहार फेर्छ – रोजीना

अब देशले मुहार फेर्छ – रोजीना
पिता घुरन चौधरी र माता सुगादेवी चौधरीको सु पुत्री रोजीना चौधरीको जन्म वि स २०४१ सालमा भएको थियो । २०४६ साल देखि शैक्षिक यात्रा सुरु गरेकी चौधरीले २०५५ सालमा यस एल सी उत्र्तिण गर्दै २०५८सालमा १२ पास गरेकी थिइन । यसै क्रममा २०५६ साल देखि विद्यार्थी राजनितिबाट आफ्नो राजनितिक यात्रा सरु गर्दै पछि अखिल नेपाल महिला संघ क्रान्तिकारीको नेतृत्व लिइन् । २०५९ सालमा अनेमा संघ क्रान्तिकारीको जिल्ला अध्यक्षको भ...