जवसम्म बढेको शुल्क फिर्ता हुँदैन तवसम्म आमरण अनसन जारी रहने

जवसम्म बढेको शुल्क फिर्ता हुँदैन तवसम्म आमरण अनसन  जारी रहने
धरान साउन २/ त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क बढाएको विरोधमा पूर्वाञ्चल इन्जिनियरिङ क्याँम्पसका दुई विद्यार्थीको आमरण अनसनको आज पनि अनसन जारी रहेको छ । उनीहरुको अनसनलाई विद्यार्थीहरुले समर्थन जनाउँदै र्याली निकालेका छन् । धरान–८ स्थित क्याम्पस हाताबाट सुरु भएको र्याली भानुचौकमा आएर टुंगिएको थियो । शैक्षिक माफियालाई कारबाही गर, अनसनमा बसेका नेपा...

भोजपुर नगरपालिकाद्धारा करिव १ करोड राजस्व संकलन, सवै भन्दा वढी आम्दानी मालपोत दस्तुरबाट

भोजपुर नगरपालिकाद्धारा करिव १ करोड राजस्व संकलन, सवै भन्दा वढी आम्दानी मालपोत दस्तुरबाट
भोजपुर । भोजपुर नगरपालिकाले आर्थिक वर्ष ७३÷७४ मा ९८ लाख, ९० हजार ५ सय ५० आम्दानी गरेको छ । जसमा आन्तरिक राजस्व तर्फ ५७ लाख, २५ हजार, ४ सय ४७ र मालपोत दस्तुरवाट ४१ लाख ६५ हजार, १ सय ७ रुपैया आम्दानी गरेको राजस्व प्रमुख मणी तामाङ्गले जानकारी दिए । मालपोत तर्फ आम्दानीको ७ प्रतिशत भने मालपोत कार्यालयलाई वुझाएको नगरपालिकाले जनाएको छ । आन्तरिक राजस्व अन्र्तगत, एकृतसम्पति कर, व्यावसायिक कर, नक्सा पास दस्...

बोलबम सुरु पिण्डेश्वर मन्दिरमा श्रद्धालुहरुको भुइचो

बोलबम सुरु पिण्डेश्वर मन्दिरमा श्रद्धालुहरुको भुइचो
धरान । प्रदेश नम्बर १ को प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको सुनसरीको धरान स्थित पिण्डेश्वर मन्दिरमा श्रावणको पहिलो सोमबार प्रदेश नम्बर १ का शिवालयहरुमा श्रद्धालुहरुको भुइचो लागेको छ ।, झापाको अर्जुनधारा , खोटाङको हलेसी लगायतका शिवालयहरुमा विहानै देखी श्रद्धालु हरुको घुइचो लागेको हो ,। धरानको विजयपुर अर्थात रुद्राक्ष क्षेत्रमा रहेको पिण्डेश्वर मन्दिरमा साउन को सोमबार कौशीकी नदी अर्थात सप्...

नेपाल फुटसल संघको केन्द्रीय सदस्यमा सिनेट रिजाल

नेपाल फुटसल संघको केन्द्रीय सदस्यमा सिनेट रिजाल
इटहरी/ सुनसरीका युवा व्यवसायी तथा समाजसेवी सिनेट रिजाल राष्ट्रिय खेलकुद परिसद बाट मनोनित गरीने नेपाल फुटसल संघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन । सुनसरीको इटहरीमा रहेको एस डी फुटसलका सञ्चालक रिजाललाई राखेपले श्रावण १ गते मनोनित गरेको छ । मनोनित भएका रिजाल फुटसलको माध्यमबाट खेल जगतको विकास तथा समग्र राष्ट्रको पहिचान बनाउन सक्ने बताउछन ।

सनराइज बैक इटहरी शाखाको मेह्नदी उत्सब सम्पन्न

सनराइज बैक इटहरी शाखाको मेह्नदी उत्सब सम्पन्न
इटहरी  । सनराइज बैक इटहरी शाखाले साउने संक्रातीको अवसरमा मेह्नदी उत्सब मनाएको छ । इटहरी उप महानगरपालकिाके उप प्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न  नेपाली हिन्दु नारीहरुले विशेष गरेर यो साउन महिनालाई हर्ष उल्लास अनि भक्तिको महिनाका रुपमा मनाउने प्राचीनकालदेखिको परम्परा अझै बढ्दै गएको बताउदै उपमेर गौतमले सबै धर्म,संस्कुती र परम्पराको संरक्षण र पवद्र्धनमा जोड दिनुपर्ने बताउनु भयो । कार्यक्...

बराह ज्वेलरी इण्डडिष्ट्रज प्रा.लि ले ल्यायो मसाज चेयर

बराह ज्वेलरी इण्डडिष्ट्रज प्रा.लि ले ल्यायो मसाज चेयर
धरान, ३१ असार ः व्यापार व्यवसायसंगै सामाजिक कार्यमा समेत अग्रसर बन्दै गएको धरानस्थित बराह ज्वेलरी इण्डडिष्ट्रज प्रा.लि.ल आफ्नो २३ औ बाषिकोत्सवको पूर्व सन्ध्यानमा नया सुविधाहरु ल्याएको छ । बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिले ग्राहकहहरुको चाहनालाई मध्यनजर गरी प्रा.लि.को पाचौ तलामा बराह फेमेली किचन, बराह बाल संसार अन्तर्गत सिक्सिटिङ डि संगै मसाज चेयर थप गरेको हो । धरानमा मुख्य कार्यालय रहेको प्रा.लि...

थारु महिला सभाले निर्वाचितलाई सम्मान

इटहरी । थारु महिला सभा सुनसरीको आयोजना गरेको इटहरी उपमहानगरपालिकाको सँिस्कृतिक भवनमा आयोजित कार्यक्रममा सुनसरी जिल्लाको स्थानीय तहमा थारु समुदायका विभिन्न पार्टीबाट उम्मेदवारी भई विजयी भएका मेयर उपमेयर अध्यक्ष र उपाध्यक्ष लगायतलाई सम्मान गरेको छ । यस जिल्लाको १२ स्थानीय तहमध्ये इटहरी उपमहानगरपालिका रामधुनी र दुहवी नगरपालिका तथा बर्जु गाउँपालिकाबाट थारु समुदायबाट विभिन्न पार्टीबाट उम्मेदवार बन्नु ...

झारफुकको भरमा सुदूरपश्चिममा विकराल स्थिति, सर्पले डसेर सातको मृत्यु

झारफुकको भरमा सुदूरपश्चिममा विकराल स्थिति, सर्पले डसेर सातको मृत्यु
कैलाली, १ साउन, यस वर्ष वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा सर्पको डसाइबाट सातजनाको ज्यान गएको छ । सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सर्पको डसाइबाट तीनजनाको उपचारका क्रममा र चारजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिए । उनले सर्पले डसेमा ग्रामीण भेगतिर शुरुमा झारफुकजस्ता उपचार प्रक्रिया अपनाउने प्रवृत्तिका कारण अस्पताल ल्याउन ढिलाइ...

शिवालय, हरियो चुरा र जल अर्पण

शिवालय, हरियो चुरा र जल अर्पण
शिवालय, हरियो चुरा र जल अर्पण इटहरी, १ साउन । हरेक बर्षको साउन महिला हिन्दु धर्म मान्नेहरुका लागि निकै भक्तिभाव प्रकट गरिने महिनाका रुपमा मानिदै आएको पाईन्छ । यो साउन महिनाभरि नेपाल भूमिमा रहेका प्रत्येक शिवालयहरुमा विहानै भगवान शिवको आरधनाका लागि भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । नेपाली हिन्दु नारीहरुले विशेष गरेर यो साउन महिनालाई हर्ष उल्लास अनि भक्तिको महिनाका रुपमा मनाउने प्राचीनकालदेखिको परम्प...

जनप्रतिनिधिहरुलाई शुभकामना

जनप्रतिनिधिहरुलाई शुभकामना
इटहरी । उप्का नेपाल र श्रमिका महिला साझा मञ्चले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना तथा सम्मानका लागि उपमहानगरको सभाकक्षमा आयोजित कार्यक्रममा बालिका तथा किशोरीहरुमाथि हुने गरेको श्रम शोषण विरुद्धको अभियानमा नवनिर्वाचित जनप्रतिनिधिहरुको पनि ध्यान केन्द्रित हुनु पर्ने कुरामा जोड दिईएको छ । प्लान इन्टनेशनलको आर्थिक सहयोग तथा उप्का नेपालको अवसर परियोजना दोस्रो अन्तर्गत गरेको कार्यक्र...