कथा सङ्ग्रह अतिक्रमण लोकार्पण

कथा सङ्ग्रह अतिक्रमण लोकार्पण
इटहरी, २१ कर्तिक  । साहित्यकार एवम कथाकार खगेन्द्र थापाद्धारा लिखित एवम भुडीपुराण प्रकाशनद्धारा प्रकाशित अतिक्रमण कथा सङ्ग्रह पुस्तकको आज इटहरीमा यहाँका मुर्धन्य साहित्यकार एवम लेखकहरुद्धारा सामुहिक रुपमा रुपमा लोकार्पण गरिएको छ । कथाकार खगेन्द्र थापाद्धारा लिखित १९ वटा समसामयिक कथाहरु समेटर प्रकाशित कथा सङ्ग्रह पुस्तकको कार्यक्रमका प्रमुख अतिथि वियोग सापकोटा प्राध्यापक डा. द्धय टङ्क न्यौपाने बद्...

याम बुद्धको सम्झनामा कबिता : उनको आमाले यसरी सम्झीईन (भिडियो सहित)

याम बुद्धको सम्झनामा कबिता : उनको आमाले यसरी सम्झीईन (भिडियो सहित)
भदौ २४,  ईटहरी, चर्चीत र्यापर गायक याम बुद्धको सम्झनामा कविता प्रतियोगिता सम्पन्न भएको छ । यामबुद्ध फाउण्डेसनको आयोजना यमले पहिलो औपचारीक अध्ययन सुरु गरेको सलकपुर स्थित विद्यालय ब्राइट फिचर उच्च माध्यमिक विद्यालयमा प्रतीयोगिता आयोजना गरीएको हो । उक्त प्रतिगोगितामा ३५ विद्यार्थीको सहभागिता रहेका थिए भने प्रतियोगितामा सृष्टि वराल प्रथम, द्धितीय पालना अधिकारी र असोक सञ्जेल तीतृय भएका छन् । यम बुद...

आश्चर्य लाग्दो विरोध प्रर्दशन

आश्चर्य लाग्दो विरोध प्रर्दशन
पहिलेदेखि नै दसपन्ध्रवटा गाडिहरु रोकीरहेका रहेछन । हामी चढेको गाडीपनि त्यही पुगेर रोकीयो किनकी त्यहाँ चक्काजाम रहेछ । भर्खर विहे गरेको पहिलो पटक ससुराली हीडेको म विच वाटैमा रोकीएं । तिनघण्टा विति सक्दा पनि गाडि खुल्ने संकेत मिलेन । हामी आ आफना सरसामान वोकेर हिड्ने तयारी गरिरहेका थियौं । त्यही समयमा एक चिरपरिचत एफएमले प्रमुख समाचार प्रसार गरिरहेको थियो । त्यतैतिर परे मेरापनि कान । सरकारका प...

फूल रोज्ने की काँडा ? केही फरक सोच्ने कि ?

फूल रोज्ने की  काँडा ? केही फरक सोच्ने कि ?
के फूलहरु सुन्दर हुन ? या तिनीहरुलाई हामीले सुन्दर बनाएका हौँ ? हामीले कैलै फूललाई काँडा भनेनौँ, किनकी यसले कैलै कसैलाई घोचेन, बिझाएन । त्यस्तै काँडालाई चाँहि हामीले फूल मान्नै सकेनौँ । किनकी काँडाले उसको बिझाउने धर्म छोडेन । हाम्रो जीवनमा पनि काँडाहरु बानी भए, सधैँ बिझाइरहने । हाम्रो बानीको रुपमा, सोचको रुपमा आदि इत्यादि । जिन्दगीको एउटा तितो सत्य, हाम्रो व्यवहारिकतामा हामीले फूलहरुलाई कैलै...

चन्दाको गित अपरिहार्य बन्दै

चन्दाको गित अपरिहार्य बन्दै
इटहरी । तिजको आयो लहर, रातै छ झिलिमिली गाँउ शहर संचारकर्मी चन्दा खड्काको नयाँ तिज गित पुर्वमा चर्चित बन्न थालेको छ । चन्दाले तेस्रो तिजको गिती एल्बम सार्वजनिक गरेसंगै पुर्वमा गितका पारखीहरुले चन्दाका नयाँ गितलाई मन पराउन थालेका हुन । महिलाहरुको महान पर्व तिज आउन केही समय अघि देखिनै तिज विशेष कार्यक्रमहरु सञ्चालन गर्ने क्रमपनि पुर्वी नेपालमा केही वर्ष देखि सुरु भएको छ । यस पटक पनि तिज आउन एक महि...

मिस काठमाण्डौं नेपालको आउँदो साउन २१ गते विराटनगरमा अडिसन हुने

मिस काठमाण्डौं नेपालको आउँदो साउन २१ गते विराटनगरमा अडिसन हुने
विराटनगर, १६ साउन /  कसमस इन्टरटेन्टमेन्ट हाउसको आयोजनामा मिस काठमाण्डौं नेपालको आउँदो साउन २१ गते विराटनगरमा अडिसन हुने भएको छ । आयोजकले विराटनगरमा आज पत्रकार सम्मेलन गरि पहिलो अडिसन विराटनगरमा हुन लागेको जानकारी गराएका हुन् । प्रतियोगितामा सहभागि हुनका लागि ५ फिट उचाई तथा २५ वर्ष उमेर ननाघेको अविबाहित किशोरीहरुले भाग लिन पाउने कार्यक्रम सह–संयोजक सुरज पुरीले जानकारी दिए । सौन्दर्य प्रतियोग...

मिस बिश्वकर्माको अडिसियन सुरु

मिस बिश्वकर्माको अडिसियन सुरु
गोपाल काफ्ले पथरी । विश्वकर्मा समुदायमा भएका युवतीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्घेश्यले मिस विश्वकर्मा प्रतियोगीता सुरु भएको छ । मोनाली इन्टरटेन्मेन्ट प्र.ली.को आयोजनामा भएको प्रतियोगीतामा उपस्थीती युवतीहरुले आफुमा भएको प्रतिभा देखाएका थिए । मोरङ पथरीशनिश्चरेको गोरर्खा डिपाटमेन्टमा भएको पहिलो अडिसीयनबाट १२ सुन्दरीहरु दोस्रो चरणमा प्रबेस गरेका छन । प्रतियोगिगामो पहिलो अडिसीयन पुर्वमा पथरीशनिश...

एक सशक्त कविता कृति — ‘अक्षरमा मान्छे’

एक सशक्त कविता कृति — ‘अक्षरमा मान्छे’
सीएन गौतम मानिसले बोध गरेका क्षणहरुलाई एउटा अनुभवका रुपमा लिन सक्छ तर व्यक्त गर्न जान्दैन् वा बझाउँन सक्दैन् । तर साहित्यकारहरु जन्म, संघर्ष, जीवन भोगाई र मृत्यु सम्मका अनुभवलाई उस्तै तरिकाले प्रस्तुत गर्छन् । मानौं उनिहरुले सबै भोगेका छन् । पूर्वमा रहेर सञ्चारकर्मी र लेखकका रुपमा स्थापित भैसकेका रामप्रसाद खरेलले कविता सङ्ग्रह ‘अक्षरमा मान्छे’ हालै बजारमा ल्याएका छन् । उनको नयाँ अवतार कवि...