सुनसरी खुल्ला दिसा मुक्त क्षेत्र बन्दै

सुनसरी खुल्ला दिसा मुक्त क्षेत्र  बन्दै
ईटहरी/सुनसरीको ईटहरीमा खुल्ला दिसा मुक्त अभियानको लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति र खानेपानी तथा सरसफाई डिभिजन कार्यलयको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरसफाईको महत्व र खुल्ला दिसा मुक्त क्षेत्र अभियानका विषयमा अन्तरक्रिया गरिएको थियो । खानेपानी तथा सरसफाई विभागका उप–महानिर्देशक मनोज घिमिरेले समुदाय र समाज अनि देशको सम्यता न्यहाँको सरसफाईसँग पत्यक्ष...

कांग्रेस पराजयको मूख्य कारण बाम गठबन्धनः कार्की

कांग्रेस पराजयको मूख्य कारण बाम गठबन्धनः कार्की
धरानः २५, बैशाखः नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले पराजय भोग्नुको मूख्य कारण वाम गठबन्धन बताएका छन् । उनले दुई कम्युनिष्ट पाटी एक भएर चुनाव लड्नु र कांग्रेस चाहिं दुई पाटी जस्तो भएर चुनावी मैदानमा जांदा निर्वाचनको परिणाम यस्तो आएको बताए । नेपाली कांग्रेस क्षेत्र नं. १, सुनसरीले धरानमा आयोज...

तामाङ भाषा र लिपि प्रशिक्षण सम्पन्न

तामाङ भाषा र लिपि प्रशिक्षण सम्पन्न
 धरानः नेपाल तामाङ घेदुङ धरान उपमहानगर समितिले दुई दिने तामाङ भाषा र लिपिको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा घेदुङले प्रशिक्षण कार्यक्रम गरेको हो । सो अवसरमा घेदुङका राष्ट्रिय सल्लाहकार एवम् पूर्व केन्द्रीय उपाधयक्ष सुजेन्द्र गोलेले मौलिक मातृभाषा र लिपि सम्बन्धित जातिको पहिचान र अस्तित्व भएको र भाषासंगै विविध मौलिक संस्कृति, परम्परा र रितिरिवाज पनि जोडिएर...

दुई दिने नेतृत्व बिकास सम्बन्धित तालिम सम्मपन

दुई दिने नेतृत्व बिकास सम्बन्धित तालिम सम्मपन
चन्दन रौनियार सुनसरी बैशाख २५/ आवाज नेपाल इनरुवा सुनसरीको आयोजनामा तथा दुहवी ३ नम्वर वडा कार्यालयको सहयोगमा संचालित महिलाहरुलाइ नेतृत्व विकास सम्बन्धी २ दिने तालिमको मंगलवार एक कार्यक्रमका विच समापन गरिएकोे छ । कार्यक्रमका विशेष अतिथि दुहवी ३ का वडा सचिव कालीदास भट्राईले सिकेको कुरालाई व्यवहारमा उतारी समाजलाइ असल निर्देशन दिन सक्नेमात्र असल नेता हुँने बताउँनु भएको थियो । त्यसै गरि कार्यक्रमका अतिथ...

इटहरीमा वाईसियल सकृय बन्दै

इटहरीमा वाईसियल सकृय बन्दै
माओवादी केन्द्रको भातृ संगठन वाईसियलले इटहरीमा आफनो संगठन बिस्तारलाई तिब्रता दिएको छ । इटहरी नगर समितिको अध्यक्षमा सकृय युवा नेता नबिन तामाङ चयन भएसगै संगठन बिस्तारलाई तिब्रता दिएका हुन । नगर अध्यक्ष तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाले इटहरी १७ नं. वडामा पनि आफनो संगठन बिस्तार गरेको छ । १७ नं. वडामा हर्क राईको नेतृत्वमा २१ सदस्य कार्यसमिति गठन गरिएको हो । वडा समितिको बरिष्ठ उपाध्यक्षमा सन्तोष क...

यौनिक तथा लौगिकं अल्पसंख्यकले सहज रुपमा अधिकार नपाएको गुनासो-हेर्नुहोस भिडियो

यौनिक तथा लौगिकं अल्पसंख्यकले सहज रुपमा अधिकार नपाएको गुनासो-हेर्नुहोस भिडियो
इटहरी । पुर्वमा रहेका यौनिक तथा लौगिकं अल्पसंख्यक समुदायका मानिसहरुले आफुहरुले पाउनु पर्ने हक र अधिकार सहज रुपमा पाउन नसकी रहेको गुनासो गरेका छन । यौनिक तथा लौगिकं अल्पसंख्यकहरुको हक अधिकारको क्षेत्रमा काम गर्दै आएको नील हिरा समाजले आयोजना गरेको पत्रकारहरुसंगको अन्तरक्रियामा आफुहरुले पाउनु पर्ने हक अधिकार सहज रुपमा पाउन नसकेको गुनासो गरेका हुन । घरपरिवारका मानिसहरुले समेत सहज रुपमा आफुहरुलाई स...

सप्तकोशीमा मिनी पानीजहाज – पर्यटकहरुको आकर्षण बढ्याे-(भिडियाे सहित )

सप्तकोशीमा मिनी पानीजहाज – पर्यटकहरुको आकर्षण बढ्याे-(भिडियाे सहित )
दिपक कार्की/कृष्ण भटट्राई मुलुकको सवै भन्दा ठुलो नदि सप्तकोशीमा मिनी पानीजहाज संचालनमा आएपछि पुर्वी पहाडी क्षेत्रका मानिसहरुको तराईसंगको सम्पर्क सहज हुनुका साथै पर्यटन प्रवद्धनमा समेत टेवा पुग्न थालेको छ । बराहक्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालिले जेटबोट मिनी पानीजहाज सञ्चालनमा ल्याएपछि पश्चिमी भोजपुर र धनकुटाका मानिसहरुलाई सुनसरी सम्म आवतजावतमा सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकह...

इटहरीको यौन कार्य अधिकाशं कलेज तहको विद्यार्थीहरु

इटहरीको यौन कार्य अधिकाशं  कलेज तहको विद्यार्थीहरु
इटहरी, १४ बैशाख । इटहरी उपमहानगर क्षेत्रमा केही बर्ष सुस्ताएको इटहरीको यौनधन्दा फेरी सुरु भएको छ । दुई दिनदेखी इटहरीवाट २६ भन्दा वढी प्रकाउ परी सकेका छन । पक्राउ पर्नेहरुमा अधिकाशं कलेज तहको विद्यार्थीहरु रहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । पक्राउ परेका कलेजका विद्यार्थीहरु लाई उनीहरुको अभिभावक बोलाएर जिम्मा लगाउँर्दै अव उप्रान्त त्यस्तो कार्य नगर्न नगराउने प्रतिबद्धा गराई छाड्ने गरेको ब...

मावन अधिकारका विषय वस्तु समेटिएका वृत्तचित्र प्रर्दशन

मावन अधिकारका विषय वस्तु समेटिएका वृत्तचित्र प्रर्दशन
इटहरी । सुनसरीको इटहरीमा मावन अधिकारका विषय वस्तु समेटिएका विभिन्न परिवेशका वृत्तचित्र प्रर्दशन गरिएको छ । मावन  अधिकार चलचित्र केन्द्र र युवा विकास केन्द्र सुनसरीको संयुक्त आयोजनामा आयोजित वृत्तचित्र प्रर्दशनीमा मानव अधिकारका विविद्य विषयवस्तुहरु समेटीएका वृत्तचित्रहरु प्रर्दशन गरिएका थिए । मानव अधिकार संरक्षणमा टेवा पुग्ने विषयवस्तुहरु समेटीएका कथा रहेका वृत्तचित्रहरु प्रर्दशन गरिएको आयोजक मा...

हिरालालको अध्यक्षतामा अन्तराष्ट्रिय प्रेस क्लब

हिरालालको अध्यक्षतामा अन्तराष्ट्रिय प्रेस क्लब
चन्दन रौनियार बिराटनगर चैत्र १८/बिराटनगरस्थित शितल धर्मशालामा शनिबार भएको अन्तराष्ट्रिय प्रेस क्लब भेलाले हिरालाल साहको अध्यक्षतामा १९ सदस्य समिति गठन गरेको छ। शनिबार गठित समितिको उपाध्यक्षमा मोरङ्गका कौशल निरौला र सिरहाका गणेश कुमार ठाकुर हुनुहुन्छ। यसैगरी महासचिवमा मोरङ्गका पदम सरदार, उपमहासचिवमा सुनसरीका चन्दन रौनियार, सचिवमा झापाका नितेष चौधरी, सहसचिवमा बाराका अनिल वर्मा, कोषाध्यक्षमा धनुषाका ...