राष्ट्र निर्माण गर्ने मेरुदण्ड युवा शक्ति हो

राष्ट्र निर्माण गर्ने मेरुदण्ड युवा शक्ति हो
प्रेमकुमार कार्की, आज दुनियाँको आँखा अगाडि आशा र भरोसाको भर्भराउँदो शक्तिको रुपमा युवा शक्तिलाई नै बुझ्ने गरेका छन् । साँचिकै युवा शक्ति जुन युवा अवस्थामा जोसिलो जाँगरिलो हुनका साथै साहसिलो हुने गर्दछ । जसले गर्दा यस अवस्थामा जस्तोसुकै जटिलभन्दा जटिल परिस्थितको मुकाविला गर्ने क्षमता पनि राख्ने गर्दै आएको छ । युवा अवस्था बेला क्रान्तिकारी परिवर्नत र अग्रगामी बाहक शक्ति भएर आपूmलाई विश्वसामु स्थापित...

त्यो रक्सि खाने केटाको चाल नै अलग्

त्यो रक्सि खाने केटाको चाल नै अलग्
त्यो रक्सि खाने केटाको चाल नै अलग् उसका हरेक शब्द का भाव नै अलग् नशामा बोलेर नथाक्ने उ अनि सुनेर नथाक्ने म हामी बिचको म्याथम्याटिक्स नै अलग् थाहा छ मलाई उसका शब्दहरु अर्थहीन र बेसुर छन् तरपनि मेरो कोकाकोला भन्दा मिठै छन् केही क्षणकै लागि सहि नशामै सहि कल्पनाको सन्सारको यात्रि छ उ सारा दुख एकातिर अनि मनोरञ्जनात्मक दुनियाँ अर्कोतिर सायद केही समयको लागि अानन्दित जिन्दगी जिउँदैछ वरपरका मा...

कौशिकालाई नमुना सामुदायिक वन बनाउँछु– गौतम

कौशिकालाई नमुना सामुदायिक वन बनाउँछु– गौतम
वराहक्षेत्र नगरपालिकाको वडा नं. २ मा रहेको कौशिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष होम प्रसाद गौतमसंग सामुदायिक वनका बारेमा साथै वहाँको भावि योजनाका सम्बन्धमा  संगम बिष्टले गरेको कुराकानीको सम्पादित अंश १. वराह खबरमा यहाँलाई स्वागत छ । – धन्यवाद । २. तपाईं वनको नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ कसरी काम गरिरहनु भएको छ ? – वनलाई नमुना वन बनाउने मेरो योजना छ । वनलाई संरक्षण गरि उपभो...

बृद्धाआश्रममा कार्कीले मनाए जन्मदिन

बृद्धाआश्रममा कार्कीले मनाए जन्मदिन
इटहरी । जन्मदिन हरेकको आँउछ र हरेकले मनाउँछ तर तरिका फरक । बढदो आधुनिकता संगै युवा पुस्तामा जन्मदिनलाई तडकभडक एवम खर्चिलो गरि मनाउने क्रम बढिरहेको छ । तर इटहरीका एक होटल व्यवसायी जसले आफ्नो जन्मदिन फरक तरिकाले मनाएका छन् । इटहरीस्थित कञ्चनकोशी फुड सेन्टरका संञ्चालक बिनोद कार्कीले साउन २४ गते आफ्नो जन्मदिनको सन्दर्भमा इटहरीस्थित कृष्ण प्रणामी मन्दिरमा रहेको बृद्धाआश्रममा फलफुल तथा जुस वितरण गरेर जन...

भर्ना नै हुनै आएनन् विद्यार्थी सेमेष्टर प्रणालीको स्नातकोत्तर तहमा

भर्ना नै हुनै आएनन् विद्यार्थी सेमेष्टर प्रणालीको स्नातकोत्तर तहमा
इलाम/ मेचि अञ्चलकै उत्कृष्ठ कहलिएको इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि स्नातकोत्तर तह सेमेस्टर प्रणालीमा सञ्चालन गर्ने भएपछि एउटै पनि विद्यार्थी भर्ना हुन आएनन् । क्याम्पसमा एकैजना विद्यार्थी भर्ना नहुँदा स्नातकोत्तर तहको कक्षा सञ्चालनमा अन्योल बढेको छ । सेमेस्टर प्रणालीमा भर्ना भएपछि ८० प्रतिशत हाजिर पुग्नुपर्ने, कक्षा कृयाकलापको आधारमा मूल्याङ...

स्वर्गिय हिरा व्यक्ति एक ब्याक्तित्व अनेक

स्वर्गिय हिरा व्यक्ति एक ब्याक्तित्व  अनेक
 संगम बिष्ट/ चतरा आज साउन महिनाको २१ गते दलवहादु पौडेल( हीरा) स्वर्गिय भएको पनि तीन वर्ष भयो ।मैले उहा स्वर्गबास भए पछि मात्र उहाको जीवन अध्यन हेरेर मजले चिन्ने मौका पाए ।उहाँ स्वगर्गिय हुन पुर्व हीरा पौडेल भनेर नाम सुनेको मात्र थिए ।तर उहाँ स्वर्गवास भए पछि माउहाको योग्दान र समाजमा छाडेर जानू भएको छापलाई सुस्म रुपमा अध्यन गर्न सुरु गरे । उहाँ त वराहक्षेत्रबासिको लागि त साचै ना...

तस्बिर भित्रको तस्बिर : बिना शब्दको एउटा बुलन्द कथा (फोटो फिचर)

तस्बिर भित्रको तस्बिर : बिना शब्दको एउटा बुलन्द कथा (फोटो फिचर)
(एजेन्सी) – सोनी बिश्व फोटोग्राफी अवार्ड्स २०१८ फोटोग्राफी दुनियाँमा आफ्नो आवाज बुलन्द गर्ने एउटा उत्कृष्ट माध्यम हो । यसमा हरेक समुह वा उमेरका फोटोग्राफरले भाग लिन सक्छन् । यस प्रतियोगिताको बिजेताले उचित पुरस्कार पनि प्राप्त गर्नेछन् । आउनुस् हेरौँ यस प्रतियोगिताका बिजेताका उत्कृष्ट तस्बिरहरु –  

खग्रास चन्द्रग्रहण, राशि अनुसार कसैलाई मालामाल कसैलाई दुःखकष्ट हेर्नुहाेस्

खग्रास चन्द्रग्रहण, राशि अनुसार कसैलाई मालामाल कसैलाई दुःखकष्ट हेर्नुहाेस्
काठमाडौं । ग्रहण एउटा विलक्षण खगोलीय घटना हो । ज्योतिष विज्ञानमा ग्रहणको अति महत्व छ । यसको सीधा प्रभाव समस्त जीवमा पर्छ । चन्द्रमा पृथ्वीबाट नजिक भएकाले यसको गुरुत्वाकर्षण प्रभाव बढी पर्दछ । यस कारण पूर्णिमाको दिनमा समुद्रमा रातिपख ज्वारभाटा आउँछ र यसको प्रभाव ग्रहणको दिनमा झन् बढी हुन्छ । भूकम्पको मुख्य कारण पनि ग्रहण हो । सौर्यमण्डलमा सूर्य एउटा प्रकाश पिण्ड हो । सूर्यको किरणले जति भाग प्रकाशित...

पर्यटकको पर्खाईमा गल्कोटको सहस्त्र झरना (हेर्नुहोस् ९ तस्विर)

पर्यटकको पर्खाईमा गल्कोटको सहस्त्र झरना (हेर्नुहोस् ९ तस्विर)
बागलुङ, बागलुङकै सुन्दर झरना मध्येको गलकोटको सहस्त्र झरना ओझेलमा परेको छ । प्रचारप्रसार र पूर्वाधार विकासमा ध्यान नदिँदा गलकोट नगरपालिका–३ हटियाको बोहोराफाँट र स्यालाको सिमनामा रहेको सहस्त्र झरनाबारे धेरैलाई जानकारी छैन । पहाडको कापबाट अटुट रूपमा सङ्लो पानी झरिरहने निकै चित्ताकर्षक छ, सहस्त्र झरना । करिब २ सय मिटर अग्लो चट्टानी कापबाट पानी तीव्र गतिमा तल झरेको छ । यद्यपि आधिकारिक रूपमा यसको ...

पासपोर्टको फोटोमा किन मुस्कुराउन पाइँदैन ? यस्तो छ रहस्य

पासपोर्टको फोटोमा किन मुस्कुराउन पाइँदैन ? यस्तो छ रहस्य
एजेन्सी। विमानस्थलमा पासपोर्ट र आईडी फोटोलाई दिएर प्रत्येक मुलुकले आफ्नो कानुन बनाएका छन् । जस अन्तर्गत फोटो क्लियर, कपाल पछाडि लगेको र नहाँसेको फोटो चाहिन्छ । तर यस्तो किन गरिन्छ तपाइँलाई थाहा छरु केही वर्ष अघि सम्म फोटोमा चश्मा लगाउने र कपालले अनुहारलाई थोरै ढाक्ने अनुमति थियो। तर अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा २६÷११ आक्रमणपछि यी सबै कुरा परिवर्तन भए । तर मुख्य कुरा पासपोर्टको फोटोमा मुस्कु...