दुखेको तराइको पिडामा सहयोग गर्न पहाडबाट झरेका विद्यार्थी

दुखेको तराइको पिडामा सहयोग गर्न पहाडबाट झरेका विद्यार्थी
गित छ “पहाडमा जाडो बढे तराइले सेक्नुपर्छ ,आधी आए तराइमा पहाडले छेक्नु पर्छ” । डुबान र बाढी बाट यतिबेला तराइ रोइरहेको छ सयौंको ज्यान जाने गरि र लाखौ घरबार बिहिन हुनु परेको यो पीडाले सबै नेपाली दुखी बन्नु परेको छ । री वर्षा सुरु हुँदा पार्टीको कामको सिलसिलामा हिमाली जिल्ला मुस्ताङ थिए अनेरास्ववियु केन्द्रिय सदस्य प्रकाश पौडेल । तराइ बिचिप्त भएको त्यो दृश्य ले उनलाइ यति पोल्यो कि उडेर तराइ झरौ जस्...

जन प्रतिनीधिले जतानताको हितमा काम गर्नुपर्ने

इलाम ०५ भदौं । जन प्रतिनीधिले जतानताको हितमा काम गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । उनिहरुले निर्वाचित जिल्ला समन्वय समितिको सपथ ग्रहण तथा पदबहाली कार्यक्रममा बोल्दै जन प्रतिनीधिले जनताको हितमा काम गरेर सुशासनलाई संस्थागत गर्न सुझाए । निर्वाचित जन प्रतिनीधिले आर्थिक पारदर्शीता कायम गर्दै नागरिकको सुखदुखको सहयात्री बन्न सकेमा मात्र जनताको हित हुनेमा जोड दिए । आम नागरिकक...

तरुण दल सुनसरीले पनि बाढी पिडितलाई राहात वितरण

तरुण दल सुनसरीले पनि बाढी पिडितलाई राहात वितरण
इटहरी । इटहरीको विभिन्न स्थानका बाढी पिडितहरुलाई राहात वितरण गर्ने क्रम जारी रहेको समयमा नेपाल तरुण दल सुनसरीले पनि बाढी पिडितहरुलाई राहात वितरण गरेको छ । साउनको अन्तिम साताको अविरल वर्षाका कारण पिडित बन्न पुगेका सुनसरी र मोरगंका बाढि पिडितहरुलाई तरुण दलले आवश्यकता अनुसारको राहात सामाग्री वितरण गरेको हो । तरुण दलले इटहरी उपमहानगर पलिकाको १० र १३ साथै मोरगंको केराबारी ४ का बाडितहरुलाई आवश्यक सामाग...

सुनसरीका बाढी पिढितहरुलाई प्लान इन्टरनेशनले राहत वितरण

सुनसरीका बाढी पिढितहरुलाई प्लान इन्टरनेशनले  राहत  वितरण
इटहरी । साउनको अन्तिम साता देखिको अविरल बर्षाका कारण आएको बाढीबाट विस्थापित बन्न पुगेका सुनसरीका बाढी पिढितहरुलाई राहत उपल्वध हुने क्रम जारी रहेको छ । बढीका कारण विस्थापित भई खुल्ला ठाउँमा बस्दै आएका सुनसरी इनरुवा नगरपालिकाको ८ नम्वर वडाको क्रृषिदेव टोलमा प्लान इन्टरनेशनल विराटनगरले राहत सामाग्री उपलव्ध गराएको हो । इनरुवा ८ पुरानो डुम्राहाको सुकुम्वासी क्रृषिदेव टोलमा सुनसरी खोलाको बाढी पसि ३१ पर...

डुबानपीडित भिखारी संघको अध्यक्षकै घरमा भेटियो ३ लाख रुपयाँ

डुबानपीडित भिखारी संघको अध्यक्षकै घरमा भेटियो ३ लाख रुपयाँ
डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रुपैयाँ रकम फेला परेको छ ।विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो । सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो । सोमध्ये एक हजारको नोट एक लाख नौ हजार बाँकी नोट ५०० रुपैयाँ र १०० रुपै...

भोक्राहाका वाढिपिडीतहरुका लागी नेपाली सेनाको स्वास्थ्य शिविर

भोक्राहाका वाढिपिडीतहरुका लागी नेपाली सेनाको स्वास्थ्य शिविर
इटहरी । नेपाली सेनाको पुर्वि पृतना मुख्यलय इटहरीले सुनसरीको भोक्राहामा रहेका वाढिपिडीतहरुको लागी स्वास्थ्य शिविरको आयोजना गरेको छ । नेपाली सेनाका पुर्वी पृतनापति उपरथी गौरव तण्डुलको आयोजनामा नेपाली सेनाको फिल्ड अस्पतालका चिकित्सक तथा अन्य प्राविधिकहरुले शिविर आयोजना गरेका हुन् । सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा भोक्राहा गाँउपालिका तथा आसपासका क्षेत्रका धेरै वाढि वाट विस्थापित सर्वसाधरणहरुको श...

नेपाल विद्यार्थी संघको राहत सामाग्री वितरण

नेपाल विद्यार्थी संघको राहत सामाग्री वितरण
इटहरी । सुनसरीको इटहरीमा बसोवास गर्दै आएकाहरु बाढिबाट विस्थाति भएका पिडित परिवारहरुलाई नेपाल विद्यार्थी संघले राहत सामाग्री वितरण गरेको छ । नेपाल विद्यार्थी संघ १ नम्बर प्रदेशको संयोजकत्वमा राहत सामाग्री वितरण गरिएको हो । डुवान तथा बाढिका कारण घरबार विहिन बनेका वडा नम्बर ३,४,५ र १० का पिडितहरुलाई खाद्यान्न, लत्ता कपडा,तथा खाना पकाउने भाँडावर्तन लगायतका सामाग्री वितरण गरिएको हो । नेविसंघले इटहरी ...

इटहरीका विभिन्न सस्थाहरुले बाढी पिडित लाई राहात सामाग्रीहरु वितरण

इटहरीका विभिन्न सस्थाहरुले बाढी पिडित लाई राहात सामाग्रीहरु वितरण
इटहरी । बाढिका कारण विस्थापनमा परेका पिडितहरुलाई राहत प्रदान गर्ने क्रममा निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन सुनसरीले नगद १ लाख सहयोग गरेको छ । इटहरी उपमहानगरपालिका मार्फत आवश्यक सामाग्री खरिद गरी वितरण गर्ने गरी प्याब्सन सुनसरीले रकम प्रदान गरेको हो । प्याब्सन सुनसरी अध्यक्ष सुमित थापाले सो नगद उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई हस्तान्तरण गरिएको छ । बाढि पिडितहरुलाई...

शुभतारा स्कुल र पूर्वी पृतना मुख्यालयबाट राहत वितरण

शुभतारा स्कुल र पूर्वी पृतना मुख्यालयबाट राहत वितरण
इटहरी । वाढीबाट विस्थापित भइ इटहरी उपमहानगरपालिकास्थित सरस्वती माविमा बस्दै आएका सर्वसाधारणलाइ आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ मा रहेको लामाटारस्थित शुभतारा स्कुल र नेपाली सेनो पूर्वी पृतनामुख्यालय इटहरीले संयुक्त रुपमा रातह सामग्री वितरण गरेको छ । सेनाका पूर्वीपृतनापती उपरथी गौरब तण्डुलले सो स्कुलमा विस्थापित जीवन विताइरहेका ३७ परिवारलाइ खाद्यान्न र लत्ताकपडासहितको राहत हस्तान्त...

आमा समुहको तिज कार्यक्रम तथा अन्तर जातिय परिवार लाई सम्मान

आमा समुहको तिज कार्यक्रम तथा अन्तर जातिय परिवार लाई सम्मान
इटहरी । महिलाहरुको हकअधिकार तथा क्षमता अभिवृद्धिका क्षेत्रमा लामो समय देखि क्रियाशिल हुदै आएको संस्था लोकतन्त्र र न्यायका लागि आमा समुह सुनसरीले तिज नजिकिदै रहेको समयमा शनिवार तिज बिशेष तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सुनसरीको तरहरामा विभिन्न कार्यक्रमको आयोजना गरि तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा समुहले अन्तरजातिय विवाह गरेपनि मिलेर बसेका पाँच परिवारका सा...