धरणीधर साहित्य प्रतिष्ठानले नगद सहित सम्मान

धरणीधर साहित्य प्रतिष्ठानले नगद सहित सम्मान
इटहरी साहित्यिक समुह इटहरीले यस नगरको विकास एवम रुपान्तरणसँगै साहित्यक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएका स्वर्गीय धरणीधर दाहालको स्मृतिमा स्थापित धरणीधर साहित्य प्रतिष्ठानले आज दुई जनालाई नगद सहित सम्मान गरेको छ । प्रतिष्ठानले सुनसरीका अग्रज साहित्यकार एवम कवि बम देवान र सङ्गीत साधना प्रतिष्ठानका पूर्व अध्यक्ष एवम कलाकार मणि  गुरुङलाई विशेष कार्यक्रम सहित आज जनही २०–२० हजार नगद सह...

करिष्माले काजिशकै ‘हुन्छु म ‘ भनेपछि

करिष्माले काजिशकै  ‘हुन्छु म ‘ भनेपछि
माघ २९, काठमाडौं ।विन्ध्यावासिनी म्युजिकको प्रस्तुतिमा गायक सन्जिव कुमार पौडेलको तेस्रो एल्बम अस्तित्वमा समावेश ‘हुन्छु म ‘ बोलको भिडियो सार्वजनिक भएको छ । गायक संजिव कुमार पौडेलको स्वरको नयाँ गित लोक पप शैलिमा गाइएको छ ।नारायण कडेँलको शब्द तथा रेखा पौडेलको को संगीतको सो गितलाई सबै दर्शक तथा स्रोताले मन पराउने गायक सन्जिबले बताए । विन्ध्यावासिनी म्युजिक प्रा लीद्वारा प्रस्तुत गरिएको उक्त भिडियो...

सुदिप पाण्डे र राजु दुलालको “रैछु अभागी” बजारमा

सुदिप पाण्डे र राजु दुलालको “रैछु अभागी” बजारमा
राजु बोहरा–काठमाडौँ । गुल्मी जिल्लामा जन्मिएर नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय यता क्रियासिल रमेश बाबुको शब्द सृजनाले बुनिएको एक मर्मस्पर्सी लोक दोहोरी गीत "रैछु अभागी" भर्खरै बजारमा आएको छ । उनले यस अगी जातीय भेदभाव बिरुद्धको आवाज जातै सर्छ कि,"स्वर्ग जस्तो, लगाएत दर्जनौ गीत बाट आफ्नो गीत लेखन यात्रालाई मझबुद बनाइसकेका छन् । यस लगत्तै भर्खरै बजारमा आएको सुदिप पाण्डे र राजु दुलालको ...

गायिका जलजला परियारलाई गायिका जुना प्रसाई र गायक इरिक गिरीले पनि २० हजार २सय सहयोग प्रद्धान

गायिका जलजला परियारलाई गायिका जुना प्रसाई र गायक इरिक गिरीले पनि २० हजार २सय सहयोग प्रद्धान
काठमाडौं , माघ – दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररगत गायिका जलजला परियारलाई गायिका जुना प्रसाई र इरिक गिरीले गाएको “म परे झापाली” बोलको गितको युटुव मार्फत प्राप्त रोयल्टी बापतको २० हजार २०० रुपैयाँ सहयोग गरेका छन ।उनीहरुले सो रकम जलजलालाई आफनै हातबाट हस्तान्तरण गरेका हुन । ‘नेपाली तारा’ सिजन–३ की प्रतियोगीसमेत रहेकी जलजलालाई सहयोग ग...

‘सच्चा प्रेम सधैं पवित्र हुन्छ’

‘सच्चा प्रेम सधैं पवित्र हुन्छ’
– इन्दीरा भुजेल आज मैले “सच्चा प्रेम सधै पवित्र हुन्छ’ भन्ने शिर्षकमा आफ्नो विचार यस डायरीमा प्रस्तुत गर्दै छु । भनिन्छ “प्रेमको नत आँखा हुन्छ नत यसको कान हुन्छ’ ‘तर प्रेमको सुन्दरता आखाँ नदेख्ने अन्दा र कान नसुन्ने बैराले समेत देख्न र सुन्न सक्छन्’ बास्तवमै यो सत्य बस्तुवादी र यथार्थ बुझाईको अभिव्यक्ति हो । तर कतिपय मान्छेहरुले प्रेमलाई ‘टायम पास’को खेती बनाएका छन् त कतिले एउटा सुन्दर नारीको अस्...

सय वर्ष पुग्न लागेको अवसरमा महाकाव्य लेख्दै राष्ट्रकवि

सय वर्ष पुग्न लागेको अवसरमा महाकाव्य लेख्दै राष्ट्रकवि
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेको बताएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटौं स्थापना दिवसका अवसरमा बुधबार आयोजित पुनर्मिलन कार्यक्रममा उनले केही महिनापछि आफू १०० वर्ष पुग्न लागेकाले सो महाकाब्य प्रकाशनमा ल्याउने जानकारी दिए । उनले ज्येष्ठ नागरिकलाई परिवारको हेरचाह, स्नेह र मायाको खाँचो पर्ने बताउँदै उनीहरुको सामाजिक सुर...

युनिक डान्सको वार्षिक उत्सवको अवसरमा डान्स प्रतियोगिता

युनिक डान्सको वार्षिक उत्सवको अवसरमा डान्स प्रतियोगिता
इटहरी । सुनसरीको इटहरीमा रहेको युनिक    सेन्टरले आफ्नो स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसर पारेर नृत्य प्रयोगिता सम्मपन्न गरेको छ । सुनसरीका विभिन्न ठाँउका २६ जना प्रतियोगीहरुको सहभागिता रहेको प्रतियोगितामा युनिक डान्स सेन्टरकी अनिता लिम्बु प्रथम र नागी डान्स सेन्टरकी कृती कट्वाल द्धितीय युनिभर्सल डान्स सेन्टरकी वर्षा फुयल तेस्रो भएइन । प्रतियोगितामा प्रथम हुने लिम्वुलाई नगद पाँच हजार ,शिल्ड ...

दोश्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४ हुने

दोश्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४ हुने
इटहरी । प्रदेश एकको बिभिन्न आठ शहर र गाउँलाई समेटने गरी यही पुष २४ देखि दोस्रो पुर्वाञ्चल नाट्य यात्रा २०७४ को आयोजना हुने भएको छ । मण्डला थिएर नेपालको चर्चित नाटक सरजमिनको धुम्ति रंगमञ्च मार्फत पूर्वका प्रमुख शहर इटहरीबाट बेलबारी, चुलाचुली,धुलाबारी,झोराहाट,रमाईलो,लेटाङ धरान र बिराटनगरमा गरि अन्य विभिन्न स्थानमा नाटक मञ्चन गरिने भएको हो । पुर्वाञ्चल नाट्य यात्रा २०७३ को दोस्रो संस्करणको रुपमा दोस...

इटहरीमा प्याब्सन सिङगिङ आइडल जारी- (भिडियो सहित)

इटहरीमा प्याब्सन सिङगिङ आइडल जारी- (भिडियो सहित)
इटहरी । प्याब्सन सुनसरको आयोजना मा इटहरीमा प्याब्सन सिङगिङ आइडल भइरहेको छ । २४ गतेबाट सुरु भएको प्रतियोगितामा सुनसरी भरीका प्याप्सनमा आबद्ध १५० विद्यालय र पाँच सय भन्दा बढि विद्यार्थीले प्रारम्भिक अडिसन दिएका थिए । प्रतियोगितालाई विभिन्न पाच चरणमा अघि बढाइने कार्यक्रम संयोजक ज्ञानेन्द्र दाहालले जानकारी दिनुभयो । विद्यार्थीको क्षमता अभिवृद्धिका लागि प्याब्सन सुनसरीले विभिन्न प्रतियोगिताहरु गर्दै ...

सगुन शाही लाई कसले भन्यो मेरो माया काँडा भो..?

सगुन शाही लाई कसले भन्यो मेरो माया काँडा भो..?
अस्मिता पोखरेल/ काठमाडौँ   कात्र्तिक १७ ः नेपाली सांगीतिक बजारमा सर्वाधिक रुपमा चर्चित गायक लोकेन्द्र शाहि र माया पार्धे को  मोैलिक लोकदोहोरी  एल्वम  “ मेरो माया काडाँ भो ”  युटुव मार्फत आज सार्वजनिक गरिएको छ । भैरब कालिका म्युजिक प्रा लीकोे प्रस्तुतिमा सुजन राना मगरको पहिलो कोशेली गितमा माया प्रेममा विछोड पर्दाको अवस्थालाई चित्रण गरिएको छ ।कहिले काहीँ देखेको कुरा पनि झुटो हुन सक्छ माया गर्ने ले ब...