महिलालाई मलामी नलानुको कारण यस्तो रहेछ

हिन्दु धर्मको परम्परा अनुसार, मृत शरीरलाई जलाउने बेला महिलाहरूलाई मलामी लानुहुँदैन भन्ने विश्वास गरिन्छ। तर, किन थाहा छ?आजको यस धर्मको अङ्कमा, हामी तपाईँहरूलाई प्राचीनकालमा महिलाहरूलाई किन मलामी लान्थेनन् भनेर केहि कारणहरूको जानकारी दिन गैरहेका छौँ। महिलाहरूले विशेष गरी घर-घरायसी काम गर्ने र पुरुषहरूले घरबाहिरको काम सम्हाल्ने अधिकांस घर परिवारमा चल्दै आएको प्रथा हो। यो प्राचिन समयमा देखि नै यसै...

आश्चर्य लाग्दो विरोध प्रर्दशन

आश्चर्य लाग्दो विरोध प्रर्दशन
पहिलेदेखि नै दसपन्ध्रवटा गाडिहरु रोकीरहेका रहेछन । हामी चढेको गाडीपनि त्यही पुगेर रोकीयो किनकी त्यहाँ चक्काजाम रहेछ । भर्खर विहे गरेको पहिलो पटक ससुराली हीडेको म विच वाटैमा रोकीएं । तिनघण्टा विति सक्दा पनि गाडि खुल्ने संकेत मिलेन । हामी आ आफना सरसामान वोकेर हिड्ने तयारी गरिरहेका थियौं । त्यही समयमा एक चिरपरिचत एफएमले प्रमुख समाचार प्रसार गरिरहेको थियो । त्यतैतिर परे मेरापनि कान । सरकारका प...

खानुहोस् यी ५ खानेकुरा, चश्मा कहिल्यै लगाउनु पर्दैन !

खानुहोस् यी ५ खानेकुरा, चश्मा कहिल्यै लगाउनु पर्दैन !
विश्वभरीकै ट्रेन्ड हेर्ने हो भनेपनि सबैभन्दा चांडो समस्या आउने अंग हो आँखा । यहि ट्रेन्डका कारण विश्वभरका करोडौं मानिस आँखाका रोगी छन् भने धेरैले चस्माको प्रयोग गर्ने गरेका छन् । तर समयमै खाने कुरामा विशेष ध्यान दिने हो भने चस्मा लगाईरहनु पर्दैन । एक रुसी चिकित्सकले लेखेको पुस्तक, ‘माइन्ड योर आइज’ का अनुसार खाने कुरामा ध्यान दिने हो भने आँखाका अधिकांस समस्या निको हुनछन् । कम्प्युटरमा बढी काम गर...

पोर्नस्टरको रुपमा चिनिने नेपाली चेली विन्दु परियारको कहालीलाग्दो जीवन कथा

पोर्नस्टरको रुपमा चिनिने नेपाली चेली विन्दु परियारको कहालीलाग्दो जीवन कथा
काठमाडौँ । जीवन भोगाईका सबैका आ–आफनै अनुभव र कहानी हुन्छन् । धेरथोर संघर्षका आरोह अवरोह सबैले पार गरेका हुन्छन् । कतिपयको जीवन भोगाइ यस्तो कहालीलाग्दो हुन्छ कि त्यस्तो भोग्नुपर्ला भनेर कसैको सोचेकोसम्म पनि हुँदैन् । थोरै हाँसो र धेरै पीडा मिसिएको यस्तै कहालिलाग्दो जीवन भोगेकी छन विन्दु परियारले ।श्रमल्लिका, विन्दी तथा हट विन्दी जस्ता नामबाट समेत परिचित विन्दु कुनैबेला चर्चित नर्तकी थिईन् । उनका...

चोरले यस्तो चिज चोरेपछि चोरलाई नै लाजमर्नु

चोरले यस्तो चिज चोरेपछि चोरलाई नै लाजमर्नु
३२ साउन । चोरले हाम्रा केही चिज चोर्यो भने पिर पर्छ, सातो पुत्लो उड्छ । तर आयरल्याण्डकी लीसा कोएनलाई भने आफ्नो चिज चोरी हुँदा समेत त्यस्तो कुनै दुख लागेन । उल्टै मज्जा आयो । राजधानी डब्लिनमा ट्रामबाट यात्रा गरिरहेको बेला चोरले उनको यस्तो चिज चोर्यो की उनलाई रिस उठेन, उल्टै हाँसो उठ्यो । वास्तवमा चोरले उनको गोजीबाट रजस्वला हुँदा लगाउने प्याड चोरेको रहेछ । जब चोरले उनको गोजीबाट झिकेको चिज रजस्...

मिस काठमाण्डौं नेपालको आउँदो साउन २१ गते विराटनगरमा अडिसन हुने

मिस काठमाण्डौं नेपालको आउँदो साउन २१ गते विराटनगरमा अडिसन हुने
विराटनगर, १६ साउन /  कसमस इन्टरटेन्टमेन्ट हाउसको आयोजनामा मिस काठमाण्डौं नेपालको आउँदो साउन २१ गते विराटनगरमा अडिसन हुने भएको छ । आयोजकले विराटनगरमा आज पत्रकार सम्मेलन गरि पहिलो अडिसन विराटनगरमा हुन लागेको जानकारी गराएका हुन् । प्रतियोगितामा सहभागि हुनका लागि ५ फिट उचाई तथा २५ वर्ष उमेर ननाघेको अविबाहित किशोरीहरुले भाग लिन पाउने कार्यक्रम सह–संयोजक सुरज पुरीले जानकारी दिए । सौन्दर्य प्रतियोग...

सडक बालबालिका नियन्त्रणमा जोड

सडक बालबालिका नियन्त्रणमा जोड
इटहरी, साउन । मानव जीवनका विविध बाध्यात्मक कारणले परिवारबाट बिछोडिएर वा परिवारको हेरबिचार अभावका कारणले सडकमा आउने बालबालिकाहरुको रक्षाका लागि बाल हेल्प लाईन १०९८ लाई सवैेले विशेष महत्व दिएर हेनु पर्ने कुरामा जोड दिईएको छ ।भ्वाईस अफ चिल्ड्रेन इटहरीले यहाँ आयोजना गरेको कार्यक्रमका बक्ताहरुले बालबालिकाहरु विशेष परिस्थितिले सडकमा आउन बाध्य हुने गरेको तर्फ समाजका सचेत बर्गका रुपमा रहनु भएका सञ्चारकर्म...

जिन्दगीले जिन्दगीसंग जिन्दगी मागिरहयो- बिशाल बिमर्श

जिन्दगीले जिन्दगीसंग जिन्दगी मागिरहयो- बिशाल बिमर्श
जिन्दगीले जिन्दगीसंग जिन्दगी मागिरहयो अन्तिम सासले छोटो एक अबधि मागिरहयो केवल आवश्यकतामा याद गर्छन मान्छेहरु जस्तो अधेरी रातले मैनवत्ति मागिरहयो आमाले निस्वार्थ रुपमा प्रेम गरिरहिन छोरोले आमासंग सम्पति मागिरहयो तलामाथि छोरो रममा रमरम छ लम्पसार सिढिमुनि बाउ बिरामी ओखति मागिरहयो।

साइकल चलाउनेलाई क्यान्सर लाग्दैन

साइकल चलाउनेलाई क्यान्सर लाग्दैन
तपाईं लामो जीवन बाँच्न चाहनु हुन्छ ? अथवा क्यान्सरको खतरालाई कम गर्न चाहनु हुन्छ ? त्यसो हो भने छोटो दूरीका लागि तपाईंले सवारी साधनको रूपमा साइकललाई रोज्नुपर्ने हुन्छ । यो कुनै गफ होइन, वैज्ञानिकहरूले प्रमाणित गरेको तथ्य हो भन्ने कुरा बीबीसीले लेखेको छ । अध्ययनअनुसार यातायातमा साइकलको प्रयोग हृदयघात र क्यान्सरको आशंकलाई एकदमै न्यून गराउँछ । बेलायतमा नियमित आउने जाने साढे दुई लाख मानिसमा गरिएको अध...

वर्षायाममा भिज्दा किन रमाउछन तन्नेरीहरू

वर्षायाममा भिज्दा किन रमाउछन तन्नेरीहरू
वर्षा याममा पर्ने पानीको थोपाले गर्मीबाट मात्र राहत दिँदैन, यसले मुटुको तारलाई समेत छेड्छ  । एउटा नयाँ अनुसन्धानअनुसार वर्षायाममा पर्ने पानीको थोपा माटोमा झर्दा आउने एक प्रकारको अनौठो बास्नाले मनमस्तिष्कमा एउटा अनौठो रोमान्टिक अनुभूति उत्पन्न गर्छ  । युनिभर्सिटी अफ पिटसबर्गका अनुसन्धानकर्ताहरूका अनुसार माटोमा वर्षाको पानीको थोपा पर्दा एउटा अनौठो बास्ना फैलन्छ  । यो बास्ना मस्तिष्कको न्युरोन्सको स...