रंगेली  । नेपाल  सरकारले घोषणा गरेको ‘लक डाउन’ को अवज्ञा गर्ने २५   वटा सवारी साधनलाई रंगेली  प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यलय रंगेली   दिएको जानकारी अनुसार बुधबार  विहान देखि १ बजे सम्म  २५   माेटरसाईकल   नियन्त्रणमा लिइएको हो ।रंगेली काे मुख्य चाेक नजिकै मा रहेको ट्राफिक चेक पाेष्टले लक डाउन काे अवज्ञा गरेको भन्दै २५ बटा   माेटरसाईकल    नियन्त्रणमा लिइएको हाे  ।  उक्त माेटरसाईकल बेलुकी ६ बजे मात्रै फिर्ता  गरेकाे   ईलाका प्रहरी कार्यलय रंगेली  प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।

तपाईको प्रतिक्रिया