बिराटनगर ।  मोरडको सुनबर्शी नगरपालिकामा अर्को ब्यक्ती पनि संकास्पद नाम ज्ञयानेन्द्र तामाङ उनी कतार बाट ६ गते काठमाडौ र ७ गते सुनबर्शी आएका थिए। उनलाई खोकी रुघा र ज्वरो आएपछि सुनबर्शी नगरपालिकाले आफ्नो एम्बुलेन्समा उनलाई उपचारकोलागि बिराटनगरस्थित कोशि अस्पताल पुर्याएको छ।

तपाईको प्रतिक्रिया