१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ लेटाङ नगरपालिका ९ बस्ने ४५ वर्षीय भद्र बहादुर कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले ती बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङ र अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया