विजयनगर गाउंपालिका–६ मा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। स्थानीय ब्रम्हानन्द कोरीकी १२ वर्षीया छोरी लक्ष्मी कोरीको मृत्यु भएको प्रहरीले जनाएको हो।

गाउँ नजिकैको पोखरीमा कमलको फूल टिप्न गएको बेला उनको डुबेर मृत्यु भएको प्रहरीले जनायो।

तपाईको प्रतिक्रिया