कपिलबस्तु , गुुलामअली
जिल्लाकपिलबस्तु बणंगाग नगरपालिकामा ट्रयाक्टर टुर्घटना हुँदा २ जनाको घटनास्थलमा मुत्यु भएको ३ जनागम्भीर घाइते भएको जिल्लाप्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।
चारनम्बरबाट कोपवाजाँदै गरेको लु ३ त ७२७२ नम्बरको ट्रयाक्टर कोपवा साडकखण्ड आगाडि अनियन्त्रित रुपमा बाटो तल पल्टिएको हो । जिल्लाप्रहरी कपिलबस्तलदिएको जानकारी अनुसार दुर्घटनामा परि टयाक्टर चालक बणगंगा १ उप्टहवा निवासी २७बर्षिय रामु धारु र सोही ठाँउमा बस्ने १७बार्षिय रन्जितबोटे माझिको मुत्युभएको छ ।
गम्भीर घाइते तिनजनालाई उपचारको लागि बुटवल पाठईएको कपिलबस्तु जिल्लाप्रहरी नायवउपनिक्षिक सुनिलमल्ले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया