इटहरी, सुनसरीको इटहरीमा सवारी दुर्घटना भएको छ । इटहरी २० तरहरामा को १ ख ४५११ नम्बरको बसलाई सोही दिसाबाट आउँदै गरेको को ३७ प ३५४२ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको छ ।

दुर्घटनामा परि मोटरसाईकल चालक रुद्रप्रसाद घिमिरेको हात र खुट्टामा चोट लागि घाईते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया