सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिका भित्र रहेका अधिकांश सवारी साधन कुद्ने सडकमा दिनहु जीव जन्तु मर्ने गर्दछन ।

तिव्र गतिम कुदिरहेको सवारी साधनहरुको लापर्वाहिका कारण दिनहु जसो जीव जन्तुले अकालमै मृत्यु रोज्न बाध्य भएका छन ।

जीव जन्तुको मृत्यु सगै उक्त वस्तु समयमै नउठाइदा मानविय स्वास्थ्यमा समेत असर पुग्ने गरेको छ ।

त्यस्तै सुन्दरहरैचा १२ र ०९ मा रहेको उतर दक्षिण विराटचौक-घिनाघाट सडक क्षेत्रमा मङ्लबार एउटा विरालोलाई सवारिसाधनले ठक्कर दिदा मृत्यु भएको छ तर उक्त जिवमा कसैको आँखा नपुग्दा अहिले यहाको वातावरणमा समेत प्रभाव परेको छ ।

तपाईको प्रतिक्रिया