विश्वकै ठुलो जंगल द अमेजनमा गएको दुई हप्तादेखि भिषण आगो लाइरहेको छ । यसबारे सम्बन्धित निकायले चासो नदेखाएको बताइएको छ ।

 

द अमेजनले विश्वकै २० प्रतिशत अक्सिजन उत्पादन गर्छ । यो यस धरर्तीको फोक्सोको रुपमा समेत परिचीत रहेको छ । यहाँ विश्वकै १० प्रतिशत जनावहरुको बास रहेको छ ।

 

४० हजारभन्दा बढी वृक्षहरु रहेका छन् भने ३ हजारभन्दा बढी फलफुलहरु पाइने गर्छ ।

 

शहर बजारमा लागेको आगो निभाउँन मानिस दौडधुप गर्छन् तर, आफु कसरी बाँचिरहेको छ त्यो यथार्थलाई नबुझ्दा आज द अमेजनमा भिषण आगलागी भइराखेको छ ।

 

यसलाई निभाउन विश्वभरबाट सक्रियताको आवश्यकता रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया