चितवन महानगरकि मेयर रेनु दाहालले पत्रकार शालिकराम पुडासैनीको मृत्यु अस्वभाविक भएकाले सम्बन्धित पक्षलाई छानबिन गरि सत्य तथ्य पत्ता लगाउँन आग्रह गरेकि छन् ।
घटनासङ्ग कुनै सरोकार नभएका ब्यक्तिलाई समेत मानमर्दन गरिएको भन्दै मेयर दाहालले आपत्ती समेत जनाएकि छन् ।

तपाईको प्रतिक्रिया