इटहरी, जिल्ला प्रहरी कार्यालय सुनसरीमा डिएसपी विनोद शर्मा आउने भएका छन । आज गृह मन्त्रालयले निकालेको सरुवा सुचिमा सुनसरीमा डिएसपी शर्माको नाम रहेको छ ।

इटहरीमा बस्दा यौनधन्दा लिमिट्यान्न पारेका डिएसपी शर्मा अपराध अनुसन्धानमा अब्बल मानिने उनी जहाँ गए पनि उत्कृष्ट काम गदै चर्चित बन्ने गरेका छन ।

कालिकोट प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका शर्माको जिल्ला प्रहरी कार्यलय सुनसरीमा सरुवा भएको हो ।

तपाईको प्रतिक्रिया