बेलका , बेलका नगरपालिका २ बस्ने वर्ष १७ कि कक्षा १० मा अध्ययनरत सोनिमा घिमिरे  (शोभा) केही दिन देखी (ARDS) रोगबाट ग्रसित चाइना । उनको विराटनगरको विराट नर्सिङ्ग होममा १५ दिनदेखि भेण्टिलेटरमा उपचार भइरहेको छ ।

हाल उनको उपचार खर्च जुटाउन परिवारले नसक्दा बेलकाका युवाहरुले साथ दिएका छन । युवाहरुले सयुक्त रुपमा भेला भई सोनिमा घिमिरे ९ शोभा ० बचाउ अभियान को नाम दिएर रकम संकलन गर्दै हिडिरहेको बेलका युवा समाजका अध्यक्ष ऊँ कुमार जम्मर कटेलले बताए ।

उनि भन्छन बिरामि सोनिमा को लागी हजुरको सानो सहयोगले पनि कसैले नयाँ जिवन पाउछ भने हजुरले सकेको सहयोग गरीदिनु हुन अपिल गरे ।

 

शोभा भन्छिन सके सहयोग गर्नुहोस नसके सेयर गर्नुहोस
सहयोगका लागी सम्पर्क नं ९८०३६२०७६६,९८१३४६५०९३

तपाईको प्रतिक्रिया