सुन्दरहरैचा, नेकपाले मोरङका १६ वटा स्थानिय तहको अध्यक्ष र सचिवको टिङ्गो लगाएको छ । नेकपाले आज जिल्ला कमिटिको बैठक बसी उक्त निर्णय गरेको हो ।

त्यस्तै नेकपा सुन्दरहरैचा मा अध्यक्ष पुर्व एमालेको तर्फबाट केदार प्रसाद गुरागाई चयन हुनुभएको छ भने सचिवमा पुर्व माओवादिको तर्फबाट दुष्यन्त भट्टराई चयन हुनुभएको छ ।

त्यस्तै मोरङमा पुर्व एमालेको भागमा एक महानगर सहित १० जना अध्यक्ष र पुर्व माओवादिको भागमा एक महानगर सहित ७ वटा अध्यक्ष भागअंा परेको नेकपाका युवा नेता तथा हाल नेकपा बेलाबारीको सचिव रविन थापाले बताए ।

तपाईको प्रतिक्रिया