भोजपुर ।  भोजपुरको रामप्रसादराई गाउँपालिका –५ मानेभञ्याङको तुनीटाङमा आज विहान गएको पहिरो । पहिरोमा परेर एक घर पुरिदा तीन जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा ३६ वर्षीय मानकुमारी राई,१७ वर्षीय शिव राई र १५ वर्षीय शक्ति राई रहेको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयबाट उद्धार भइरहेको छ ।

तपाईको प्रतिक्रिया