इटहरी, सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । केही दिनदेखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो ।

शुक्रबार दिउसो २:३० बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ९१ हजार ३७५ क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ । अहिले कन्ट्रोल रुमाले सप्तकोशीमा रातो बती बालेको जानकारी दिएको छ ।

सप्तकोशी नदिमा खतराको संकेत देखिएको छ ,सप्तकोशी पुल अवधी  यस अघी नै समाप्त भएको थियो । तर सरकारले भने पुल निर्माणको प्रकृया अघी बढाउन चासो नदेखाएको स्थानियले गुनासो गरेका छन ।

तपाईको प्रतिक्रिया