अविरल वर्षाका कारण बागमती र कमला नदीमा पानीको बहाव खतराको तह भन्दा माथि पुगेको छ। यी दुई नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।पानी पर्न नरोकिए काठमाडौँमा पनि बागमतीको पानी बस्तीमा पस्न सक्ने भएकोले सतर्कता अपनाउनुपर्ने देखिएको उनले बताए ।

तपाईको प्रतिक्रिया