इटहरीको, वर्षाका कारण इटहरीको टेंग्रा खोला थुनिएको छ । फोहोरको कारण खोला थुनिएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा चल्ने गाडीहरु रुट परीवर्तन गरी सञ्चालन गरीएको छ ।

अहिले खोलामा थुनिएको फोहोर तथा जलकुम्भीहरु जेसीबी लगाएर निकाल्ने काम भइरहेको छ खोला थुनिएसङगै स्थानिय बासि त्रसित बनेका छन । खोला थुनिए सगै अहिले पानी इटहरी वासिहरुको घर घरमा पस्न थालेको छ ।

इटहरीमा वस्ती बढे सगै घना वस्तिका कारण तथा मनिषाले घर बनाउदा खोला नै मिचेर घर बनाउदा यस्तो समस्या आएको स्थानइय वसी बाढी पीडितहरुले गुनासो गरेका छन ।

खोलाको क्षमता भन्दा बढी पानी खोलामा भए पछी अहिले इटहरी बाढिको उच्च जोखिममा रहेको छ । खोला भन्दा माथिबाट पानी कुदेको कारण पानी अनिन्त्रीत भई सडक सम्म पानी आएको छ जसका कारण सवारी शासनअहरुलाई चल्न समेटा गाह्रो भईरहेको छ ।

तस्विर सहितहरु :-

Exif_JPEG_420

तपाईको प्रतिक्रिया