धरान, वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपती प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई घुस रकम सहित नियन्त्रणमा लिईएको छ ।

सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग,टङ्गालबाट खटिई गएको टोलीले दुवै रौनियारलाई घुस वापतको रकम आठ लाख लिईसकेको अवस्थामा रकम सहित कार्यलय परिसर स्थित निवासबाट रंगेहात पक्राउ गरेको हो ।

दुवै रौनियारहरुलाई नियन्त्रणमा लिई अहिले अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया