विराटनगर, केही दिन देखि परेको वर्षाका कारण प्रदेश एकको राजधानी विराटनगरस्थित प्रदेशसभा भवनको बैठक कक्ष डुवानमा परेको छ ।

प्रदेश सभा भवनको बैठक कक्ष भित्र पानी जमेको छ । सामान्य वर्षामा पनि हज भरीएर बैठक कक्ष भित्रको शैचालयबाट पानी निस्कने गरेको संसद सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए ।

वर्षाका कारण विराटनगरका विभिन्न क्षेत्र डुवानमा परेको छ ।

तपाईको प्रतिक्रिया