इटहरी, पुर्व राजा ज्ञानेन्द्र शाहको ७३औ शुभ जन्मोत्सव यसपटक साताव्यापी रूपमा मनाईने भएको छ । शाहको जन्मोत्सव भव्य रूपमा मनाउनका लागि देशका विभिन्न स्थानमा तयारी तिब्र पारिएको छ । पुर्व राजा ज्ञानेन्द्र शाहको ७३ औ जन्मोत्सवको इटहरीमा भव्य रुपमा मनाउने तयारी गरिएको छ । असार २३ गते सोमबार साझ ०६ बजे इटहरी स्थित विरेन्द्र चौकमा दिप प्रज्वलन गरिने भएको छ ।

उनको जन्मोत्सवका लागि सुनसरी सहित देशका विभिन्न जिल्लामा रहेका राजावादी ,राष्ट्रवादी तथा हिन्दुवादी संघ-संगठनले समेत विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरेका छ्न ।

तपाईको प्रतिक्रिया