फेसबुकमा समस्या देखिएको छ । बुधबार साँझदेखि धेरै फेसबुक एकाउन्टहरुमा पोस्टहरु नखुल्ने फेसबुकमा समस्या देखिएको हो ।

प्रयोगकर्ताले फेसबुकको न्युज फिडमा ‘समथिङ वेन्ट रङ’ भन्ने सन्देश मात्र देखाउने गरेको र अन्य साथीले पोस्ट गरेका स्ट्याटस र समाचारहरू नदिखिने गरेको गुनासो गरिरहेका छन् । त्यस्तै एकाउन्ट पेज रिफ्रेस भएको छैन ।

तपाईको प्रतिक्रिया