इटहरी, उधोग वाणिज्य संघ इटहरीको मतगणना यती बेला भईरहेको छ । दिउसोबाट शुरु भएको मतगणना अहीले वाणिज्य तर्फको उम्मेद्ववारीहरुको मत गन्ने कार्य भईरहेको छ ।

इटहरी उपमहानगरपालिकाको सास्कृतिक भवनमा मतगणना गन्ने कार्य भईरहेको छ । अहिले सम्मको मतपरिणाम हेर्ने हाइ भने विष्ट प्यानलको भन्दा पौडेल प्यानलको ०९ जना नै अगाडि रहेका छन ।

निर्वाचन आयुक्त विश्व रिजालका अनुसार आज रात भरी नै मतगणना गर्ने र भोली सम्ममा सबै उम्मेद्वारहरुको मत सर्वाजनिक गरिसकिने छ ।

इटहरी उपमहानगरपालिकाको सास्कृतिक भवनमा  उवा संघ इटहरीको मतगणना यसरी भईरहेको छ – हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया