कोकिला भण्डारी
धनकुटा । महिला बहुउद्वेश्यि सहकारी संस्था पारिपात्ले को आयोजनामा ७ दिने अदुवा प्रोसोधन तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।धनकुटा नगरपालिकाको सहयोगमा सञ्चालन भएको तालिममा जिल्लाको स्थानिय स्तरमा उत्पादन हुने अदुवा ,अकबरे खुर्सानी ,गाँजर , मुला ,काक्रा ,सिम्ला ,आल्चा लगायतको प्रशोधन गरि अचार बनाउने सीप सीकाईएको अझ ब्यवसायिक बन्न सहज हुने सहभागिले बताए ।
तालिम पश्चात सीप सिकि उत्पादन गरेको अचार लाई किसानहरुले बजारिकरण गरी किसानहरुले आम्दामी लिन सकिने आयोजकले बताए ।

तपाईको प्रतिक्रिया