खोटाङ, अनेरास्ववियू खाेटाङ-सुकुना सम्पर्क ,मञ्च मोरङको आयोजनामा भएको अन्तरमाबि स्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

अनेरास्ववियु खोटाङ-सुकुना सम्पर्क मञ्चका अध्यक्ष उमेश सेन्चुरीको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा खोटाङका अध्यक्ष पृथ्वी किराँती ( देवान ) को रहेको थियो ।

हिजो भएको हाजिरिजवाफ प्रतियोगितामा प्रथम, दृतिय, र तितिय क्रमश (माउन्ट एभरेस्ट इङ्लिस बोर्डिङ स्कुल, माउन्ट एभरेस्ट इङ्लिस बोर्डिङ स्कुल र र्श्री पञ्च माध्यमिक विधालया) ले स्थान पाउन सफल भएका छन ।

त्यस्तै नृत्य तर्फ प्रथम, दृतिय र तृतिय क्रमश ( सरस्वती माध्यमिक विधालय, माउन्ट एभरेस्ट इङ्लिस बोर्डिङ स्कुल र कालिका माध्यमिक विधालय ) ले स्थान पाउन सफल भएका छन ।

कार्यक्रम खोटाङ जिल्लाका विभिन्न माध्यमिक तहका विधालयहरुको सहभागितामा दिक्तेल नगरपालिकाको समिक्षाहलमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया