इटहरी, प्रदेश नं १ मा डेंगु रोग नियन्त्रण गर्न यती खेर राजनीतिक दलहरुको पनि सकृयाता बढेको छ । नेपाल तरुण दल सुनसरीले हालै धरान ,इटहरी ,रामधुनी , दुहबी लगायत सुनसरीका विभिन्न भुभागमा महामारीको रूपमा फैलिइरहेको डेङ्गु बिरुद्ध अभियान छेड्दै आझ साझ ५ बजे देखि दबाइ छिट्ने अभियान सुरु गरेको छ।

इटहरी २० बाट यो अभियान शुरु भएको नेपाल तरुण दलले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया