इटहरी, भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा इटहरीका प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का बालक आयुष केसी भने चौथो भएका छन् ।फाइनलमा ६ जना पुगेका थिए ।
इटहरीचोकमा ठुलो पर्दामा कार्यक्रम हेर्नेको भिड लागेको थियो । 

तपाईको प्रतिक्रिया