भारतस्थित पश्चिम बंगालमा भारतीय जनता पार्टी ९भाजपा० र तृष्णमूल काँग्रेसबीच भएको भिडन्तमा गोली चल्दा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
शनिबार बेलुका भिडन्तमा गोली चलेपछि भाजपाका ३ तथा तृष्णमूलका १ कार्यकर्ताको ज्यान गएको जानकारी छ ।
भाजपाका प्रदेश महासचिव सायन्तन बसुले तृणमूलका कार्यकर्ता सन्देशखली इलाकामा भाजपाको डन्डा निकालेर फ्याँफिरहेको देखेपछि त्यसलाई रोक्न जाँदा गोली चलेको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया