इटहरी । साहित्यकार टिका आत्रेयको गरिएको छ । प्रदेस नम्वर १को इटहरीमा रहेर लामो समय देखि साहित्यका क्षेत्रमा कलम चलाउदै आएकी आत्रेयको गजल संग्रह युगको संघार पुर्व सांसद तथा साहित्यकार कुन्ता शर्माले लोर्कापर्ण गरेकी हुन । गजलगो आत्रेयको गलज संग्रह शिखा बुक्स काठमाडौंले प्रकासन गरेको हो । इटहरीको जनता बहुमुखी कलेजमा अध्ययपन समेत गर्दै आएकी साहित्यकार आत्रेयद्धारा लिखित युगको संघार लोकार्पण कार्यक्रममा साहित्यकारहरु मनु मञ्जील , बद्री विशाल पोखरेल, सिमा आभाष लगायतको उपस्थिती रहेको थियो । गजल लोकार्पण कार्यक्रमको आयोजना साहित्य संचार प्रतिष्ठान इटहरीले गरेको थियो ।

तपाईको प्रतिक्रिया