मध्य प्रदेशमा पब्जी खेल्ने क्रममा मे २८ मा एक १६ वर्षे किशोरको हृदयघात भएर मृत्यु भएको छ ।

शुक्रबार किशोरका पिता फरुन कुरेशीले दिएको जानकारी अनुसार उनका छोराले ६ घण्टासम्म मोबाइल फोनमा पब्जी खेलेपछि अचेत भएका थिए ।

सोमबार अचेत हुनुपूर्व फुरकानले पब्जी खेल्दै ‘पड्काउ, हान’ भनेर चिल्लाएको उनका पिताले बताए ।

तपाईको प्रतिक्रिया