भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी ओली र समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार भेटवार्ता भएको छ । दुइ देशका प्रधानमन्त्री बीच अपरान्ह १२ बजे भेटवार्ता भएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी मोदी र भारतीय राष्ट्रपति रामनाथ कोबिन्दलाई पनि नेपाल भ्रमणको निम्तो दिएकाछन् ।वार्तामा दुईपक्षीय हितको बारेमा छलफल भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीले रुद्राक्षको माला र चाँदीको सिक्का समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया