पत्रकार रबि लामिछानेको पहिलो पत्नी इशा लामिछानेले नेपालमै अर्को विवहा गर्ने भएकि छन् । रबिलामिछानेले इशासँग सम्बन्ध बिच्छेद गरे लगत्तै नेपाली चलचित्र बोर्डकी पुर्व अध्यक्ष निकिता पैडेलसँग विवाह गरिका थिए ।

सामाजिक अभियान्ता तथा मानव अधिकारकर्मी साबित्री सुवेदी सँग नजिक रहेकी इशा लामीछानेले पनि विवाह गर्ने आसय देखाएको सावित्री सुवेदीले जनाएकी छिन् ।उनको विवाहले सम्पुर्ण पिडित नेपाली महिलाले पनि सहज रूपमा विवाह गर्न सकुन् भन्ने उद्देश्य रहेको सुवेदिले जनाइन ।

तपाईको प्रतिक्रिया