विश्वको सर्वोच्च शिखर सगरमाथाको  उचाइ नाप्न नेपाल सरकारको टोली सगरमाथाको चुचुरोमा पुगेका छ ।
प्रमुख नापी अधिकृत खिमलाल गौतमसहित ५ जनाको टोली सगरमाथाको आधिकारिक उचाई नाप्न गएका छन् । प्रमुख नापी अधिकृत गौतम र अन्य ४ जनाले ३० मिनेट सगरमाथा शिखरमा बसेर स्याटेलाइटबाट आएका संकेतहरुलाई रेकर्ड गरेका छन ।

तपाईको प्रतिक्रिया