इटहरी \ इटहरी उप-महानगरपालिकाले  ब्यवसायिक पशुपालक कृषकहलाई पराल,घाँस काटने मेशिन च्यापकटर वितरण गरेको छ । पशुपंक्षि विकास शाखाले आयोजना गरेको कार्यक्रममा मेयर द्धारिकलाल चौधरी साथै वडाध्यक्षहरु भगवान लाल शाह वालकृष्ण विष्ट शिव नारायण चौधरी श्री नारायण चौधरी ले मोटर सहित च्यापकटर मेशिन प्रदान गरेका हुन । इटहरीको ६ वटा वडाका ११ जना ब्यवसायिक पशु पालक कृषकलाई मेशिन वितरण गरिएको थियो । ब्यवसायिक पशुपालक कृषकलाई पशुपालनमा सहयोग पुर्याउने उदेश्यले मेशिन वितरण गरिएको उप-महानगरपालिकाले जनाएको छ

 

तपाईको प्रतिक्रिया